19/09/2023
!!हार्दिक श्रद्वाञ्जली !!
यस Happy Science Dharan का अनुयायी सदस्य
श्री भरत शाक्य ज्यूको पूजनीय पिताको असमायिक निधनले हामी सबैलाई मर्माहत तुल्याएको छ ।यस दुखद क्षणमा शोकाकुल परिवारजनमा समवेदना तथा मृत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दछौं।