08/09/2024
मिति २०८१/५/२१ गतेको दिन ज्योती चर्च जवान सङ्गतीको आयोजनामा दोस्रो बाइबलिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ परमेश्वरलाई धन्यवाद भएको होस ।
(१) प्रथम राफेल चर्च
(२)दोस्रो एलोहिम चर्च
(३)तेस्रो हिसप चर्च
बिजेता समुहलाई हार्दिक बधाई छ साथै सहभागी समुहलाई पनि धेरै धेरै धन्यवाद ।