28/05/2026
बौद्ध परम्परा अनुसार भेडा 🐑 महिना को बिशेष दशमी जति बेला उडियान का दुष्ट सेवक हरु ले गुरु रिम्पोछे र मन्दरवा लाइ जिउदै जलाउने प्रयास गरेका थिए गुरु रिम्पोछे ले आफ्नो चमत्कारिक शक्ति ले आगो 🔥लाइ पानी को ताल मा परिवर्तन गरि कमल मा मन्दरवा लिएर निस्केका थिए। उडियाान का मानिसहरू यो चमत्कार देखेर तुरुन्तै श्रद्धाले प्रेरित भए र छोटो समयमा नै मुक्ति प्राप्त गर्न सफल भएका थिए किनकी वहाँ बुद्ध का वचन हरु लाई मुर्त रुप दिने धर्म को सागर जस्तै हुनुहुन्थ्यो।
आजको यो विशेष दशमी धरान भृकुटी पथ र धरान बाहिर रहनुभएका दशमी टोली को तर्फबाट सफलतापूर्वक सम्पन्न गर्नु हुदै आगामी दशमी धरान १५ एभरेष्ट लाइन समुह लाइ हस्तान्तरण गर्नु भएको छ सम्पूर्ण मा दिर्घायु तथा समृद्धिको कामना गर्दछौ।
सम्पूर्ण गुम्बा परिवार श्यामचोक धरान सुनसरी