Canaan Prayer House

Canaan Prayer House For glory of God! totally none-profitable organization. May God help us to work little for his Kingdom through this page too.

19/02/2026

सियोनका गीतहरुको सङ्ख्या (१४३)
कहिल्यै - कहिल्यै छोड्दिन म तिमीलाई...
Canaan Prayer House

जयमशिह कि 😊🙏मिती २०८२ साल माघ महिनाको २३, २४ र २५ गते हाम्रो कनान मण्डलीमा सम्पन्न भएको आशिषमय  सेवाको केहि झलकहरु यी फो...
11/02/2026

जयमशिह कि 😊🙏
मिती २०८२ साल माघ महिनाको २३, २४ र २५ गते हाम्रो कनान मण्डलीमा सम्पन्न भएको आशिषमय सेवाको केहि झलकहरु यी फोटोहरु मार्फत साझा गरेका छौं ।
📸 Anand Mikendaing Limbu

Praise the Lord 😊🙏
11/02/2026

Praise the Lord 😊🙏

Thank you God😊🙏
11/02/2026

Thank you God😊🙏

6th Canaan Sunday School day ( 24/01/2026) - part 02 छैठौँ कनान सण्डे स्कुल डे (२०८२-१०-१०)हे नानीहरू हो, सबै कुराहरूमा ...
02/02/2026

6th Canaan Sunday School day ( 24/01/2026) - part 02
छैठौँ कनान सण्डे स्कुल डे (२०८२-१०-१०)
हे नानीहरू हो, सबै कुराहरूमा आफ्ना बाबुआमाको आज्ञापालन गर, किनकि यसले प्रभुलाई साह्रै खुशी पार्छ। कलस्सी ३:२०

6th Canaan Sunday School day ( 24/01/2026) छैठौँ कनान सण्डे स्कुल डे (२०८२-१०-१०)हे नानीहरू हो, सबै कुराहरूमा आफ्ना बाबु...
26/01/2026

6th Canaan Sunday School day ( 24/01/2026)
छैठौँ कनान सण्डे स्कुल डे (२०८२-१०-१०)
हे नानीहरू हो, सबै कुराहरूमा आफ्ना बाबुआमाको आज्ञापालन गर, किनकि यसले प्रभुलाई साह्रै खुशी पार्छ। कलस्सी ३:२०

सर्वशक्तिमान परमेश्वरको दया र अनुग्रहमा आज हामी कनान मण्डली परिवारमा प्रभुका प्रियजनहरूले Visit गरी सेवा दिनुभयो। यस अवस...
03/01/2026

सर्वशक्तिमान परमेश्वरको दया र अनुग्रहमा आज हामी कनान मण्डली परिवारमा प्रभुका प्रियजनहरूले Visit गरी सेवा दिनुभयो। यस अवसरमा केही तस्बिरहरू पनि खिची साझा गरेका छौँ। सबैलाई जयमसी 😊🙏

"आफ्नो मार्गको चिन्ता परमप्रभुलाई सुम्प, र उहाँमाथि भरोसा पनि राख; तब उहाँले त्यो पुर्‍याउनुहुनेछ।"भजनसंग्रह ३७:५
02/01/2026

"आफ्नो मार्गको चिन्ता परमप्रभुलाई सुम्प, र उहाँमाथि भरोसा पनि राख; तब उहाँले त्यो पुर्‍याउनुहुनेछ।"
भजनसंग्रह ३७:५

28/12/2025

दफन (Funeral) सेवा सूचना
बढी भिक्टर (हन्ना प्रधान) को स्वर्गीय आत्माको चिरशान्तिको लागि दफन सेवा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकोले
🗓️ मिति: पुष १४ गते (December 29)
🕚 समय: बिहान ११ बजे
📍 स्थान: Jehovah Nissi, Kalimpong (10th Mile)
उक्त दफन सेवामा सम्पूर्ण मण्डली, विश्वासीजन, आफन्त तथा इष्टमित्रहरूलाई उपस्थित भई प्रार्थना, श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारलाई सान्त्वना प्रदान गर्नुहुन हार्दिक अनुरोध एवं निमन्त्रण गर्दछौं।
🙏 प्रभुले शोकाकुल परिवारलाई आफ्नो शान्ति, प्रेम र सान्त्वनाले भरिदिनुहोस्।

सम्पूर्ण विश्वव्यापी मण्डली परिवारमा जयमसीह।आजको घरेलु संगति पश्चात् हामी कनान परिवारले लिएको सामूहिक फोटो साझा गरेका छौ...
19/12/2025

सम्पूर्ण विश्वव्यापी मण्डली परिवारमा जयमसीह।
आजको घरेलु संगति पश्चात् हामी कनान परिवारले लिएको सामूहिक फोटो साझा गरेका छौं।
स्थान: कनान मण्डलीको पुरानो घडेरी, कटहरे।

Address

Baguwa
Dharan
56700

Telephone

+9779846168331

Website

Alerts

Be the first to know and let us send you an email when Canaan Prayer House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Canaan Prayer House:

Share