हारति अजिमा मन्दिर, धरान

Call Directions

हारति अजिमा मन्दिर, धरान Nothing !

पुण्य कार्यमा सहभागी बनौं ।पितृ प्रतिको आस्था र विश्वासलाई निरन्तरता दिऔं ।२०८३ असोज १७ गते सम्पन्न हुन लागिरहेको ञँला प...
29/09/2026

पुण्य कार्यमा सहभागी बनौं ।
पितृ प्रतिको आस्था र विश्वासलाई निरन्तरता दिऔं ।

२०८३ असोज १७ गते सम्पन्न हुन लागिरहेको ञँला पारूको समापन तथा दीप प्रज्ज्वलन यात्रामा उपस्थित भई पितृ उद्धार कार्यमा सहभागिताको लागि सादर निमन्त्रणा गरिन्छ ।
हारति अजिमा मन्दिर, धरान
Newar Ekata Samaj Dharan Dipendra Shrestha Kasaju Mahesh Shrestha हाम्रो मठमन्दिर Shree Harati Maa - Hārīti : श्री हारती माँ / अजिमा श्री हारती माँ शरण Harati Maa

हार्दिक निमन्त्रणा ।🙏पितृ उद्धारको लागि दिप प्रज्वलन यात्रामा सहभागी बनौं ।
23/09/2026

हार्दिक निमन्त्रणा ।🙏
पितृ उद्धारको लागि दिप प्रज्वलन यात्रामा सहभागी बनौं ।

पितृ उद्धार कार्यमा सहभागी भई पुण्य संचय गरौं ।🙏*भाद्र शुक्ल प्रतिपदाबाट प्रारम्भ भएको दिप प्रज्वलन तथा भजन निरन्तर रुपम...
17/09/2026

पितृ उद्धार कार्यमा सहभागी भई पुण्य संचय गरौं ।🙏

*भाद्र शुक्ल प्रतिपदाबाट प्रारम्भ भएको दिप प्रज्वलन तथा भजन निरन्तर रुपमा हरेक दिन हारति अजिमा मन्दिर, धरान प्राङ्गणमा साँझ ५:०० बजे देखि ६:३० बजेसम्म हुँदै गरेको जानकारी गराईन्छ ।
*हरेक शनिवार र आईतवार दिप प्रज्वलन सहित नगर परिक्रमा हुने भएकोले सहभागिताको सादर निमन्त्रणा गरिन्छ ।
तपसिल:
मिति: २०८३ असोज ३ र ४ गते
भेला हुने समय: साँझ ५:०० बजे
भेला हुने स्थान: श्री हारती अजिमा मन्दिर, धरान-१६

हारति अजिमा मन्दिर, धरान सांस्कृतिक डबली
15/09/2026

हारति अजिमा मन्दिर, धरान सांस्कृतिक डबली

ञँला पारूको दोश्रो दिन दिप प्रज्वलन सहित नगर परिक्रमा ।२०८३. भाद्र २८ गते आईतवार
13/09/2026

ञँला पारूको दोश्रो दिन दिप प्रज्वलन सहित नगर परिक्रमा ।
२०८३. भाद्र २८ गते आईतवार

पितृ उद्धार कार्यमा सहभागी भई पुण्य कमाऔं ।🙏
11/09/2026

पितृ उद्धार कार्यमा सहभागी भई पुण्य कमाऔं ।🙏

नेपाल सम्वत् ११४६ गुंलागा: त्रयोदशी (२०८३ भाद्र २४) गतेका दिन विहान करिब ५ बजेको समयमा आकाशमा देखिएको स्वयम्भू महाचैत्यक...
09/09/2026

नेपाल सम्वत् ११४६ गुंलागा: त्रयोदशी (२०८३ भाद्र २४) गतेका दिन विहान करिब ५ बजेको समयमा आकाशमा देखिएको स्वयम्भू महाचैत्यको छांया।

२०८३ भाद्र १० गते हारति अजिमा मन्दिर, धरान परिवारबाट धार्मिक आस्था र विश्वासलाई पारम्परिक विधिद्वारा दुर्गति पाठ् सहित भ...
27/08/2026

२०८३ भाद्र १० गते हारति अजिमा मन्दिर, धरान परिवारबाट धार्मिक आस्था र विश्वासलाई पारम्परिक विधिद्वारा दुर्गति पाठ् सहित भाद्र १० गते रसुवा भोटेकोशीमा आएको बाढीमा दिवांगत हुनुभएका ज्ञात अज्ञात अग्रजहरुमा हारति अजिमा मन्दिर, धरानमा मैत्री कामनाका साथ दिप प्रज्वलन सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै ।

आस्था, विश्वास र भक्ती सबैको साझा हुन्छ, त्यसैले दशा, महादशा र निवारणको कामनार्थ निरन्तर छौं ।🙏 #जय लाखे आजु 👹👹
26/08/2026

आस्था, विश्वास र भक्ती सबैको साझा हुन्छ, त्यसैले दशा, महादशा र निवारणको कामनार्थ निरन्तर छौं ।🙏
#जय लाखे आजु 👹👹

Address

धरान उपमहानगर पालिका, वडा न. १६
Dharan Bazar

Telephone

9779804340120

Website

Alerts

Be the first to know and let us send you an email when हारति अजिमा मन्दिर, धरान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share