24/12/2023
युहना 3:16
किनभने परमेश्वरले संन्सारलाई यस्तो प्रेम गर्नुभयो,
कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो
ताकि उहाँमाथी विश्ववास कोहि पनि नाश नहोस्
तर तेसले अनन्त जीवन पाओस।
युहना 3:17
किनभने परमेश्वरले संन्सारलाई दोषि ठहराउन भनी
पुत्रलाई संन्सारमा पठाउनुभएन,
तर संन्सार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो।
आमेन!!
HAPPY CHRISTMAS🌲🌲
MERRY CHRISTMAS🌲🌲