धनगढी सामुदायिक मण्डली

धनगढी सामुदायिक मण्डली यूहन्ना : ८ -२९
२९. मलाई पठाउनुहुने मसँग हुनुहुन्छ। उहाँले मलाई एकलै छोड्नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु।"

जकरिया १४ ९. परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ। 🙏
05/08/2026

जकरिया १४
९. परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ। 🙏

15/07/2026

यशैया ४१
१३. किनकि म, परमप्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु, र तँलाई यसो भन्छु, 'नडरा, म तँलाई सहायता गर्नेछु'।
#

09/07/2026

हाम्रो मनमा कहिलेकाहीँ "के साँच्चै परमेश्वर हुनुहुन्छ त?" वा "परमेश्वर कतै मबाट टाढा त हुनुहुन्न?" भन्ने शङ्का वा विचार आउनु स्वाभाविक हो। थुप्रै निष्ठावान् र ठूला-ठूला भक्तहरूले पनि आफ्नो जीवनको कुनै न कुनै मोडमा यस्तो अनुभव गरेका छन्।
यस विषयमा बाइबलले निकै गहिरो, सान्त्वनादायी र व्यावहारिक कुराहरू बताएको छ:
मनमा शङ्का वा "परमेश्वर हुनुहुन्न कि" भन्ने विचार आउँदैमा तपाईं पापी वा कमजोर हुनुभयो भन्ने होइन। यो त उहाँलाई अझ गहिरोसँग चिन्ने र विश्वासमा अझ बलियो बन्ने एउटा अवसर हो। बाइबलले हामीलाई हाम्रा शङ्काहरू लिएर परमेश्वरकै सामीप्यमा जान र उहाँको वचनमा भरोसा राख्न प्रोत्साहन दिन्छ। भजनसंग्रह १३:१ ,यर्मिया २९:१३,१ यूहन्ना ३:२०

हितोपदेश १६ २. मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्ला, तर त्यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्छन्। ३. ...
13/06/2026

हितोपदेश १६
२. मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्ला, तर त्यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्छन्।
३. तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्। 🙏

30/04/2026
प्रस्थान :१४ -१४१४. परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस।"
19/04/2026

प्रस्थान :१४ -१४
१४. परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस।"

28/03/2026

Nepali Christian song # धनगढी सामुदायिक मण्डली

यर्मिया ३ १५. अनि मेरो हृदयले रुचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित डोर्याउनेछन्। ✝️🙏
21/02/2026

यर्मिया ३
१५. अनि मेरो हृदयले रुचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित डोर्याउनेछन्। ✝️🙏

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when धनगढी सामुदायिक मण्डली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to धनगढी सामुदायिक मण्डली:

Shortcuts

Share