Calvary Church, Dhangadhi

Calvary Church, Dhangadhi Christian Worship Center at Dhangadhi, Nepal

30/05/2026

Well Done Kiddos! Keep it up !! Blessings!!!

18/04/2026

Superb ! Kids ! Keep on rocking for Jesus!

04/04/2026

Superb Kiddos ! Keep it up !!

प्रभुमा हाम्रा अति प्रिय दाजू एन. के. चाको को निधनको खबरले हामी स्तब्ध भएका छौं । यस दुखद घडीमा उहाँको परिवार  प्रती परम...
09/03/2026

प्रभुमा हाम्रा अति प्रिय दाजू एन. के. चाको को निधनको खबरले हामी स्तब्ध भएका छौं ।

यस दुखद घडीमा उहाँको परिवार प्रती परमेश्वरबाटको शान्ति र सान्त्वनाको लागि प्रार्थना गर्दछौं ।

पा.जोसेफ श्रेष्ठ तथा कलवरी चर्च परिवार
सन्तोषी टोल २,धनगढी, कैलाली

02/02/2026
19/12/2025

Christmas Special Youth Fellowship 2082

सुरु हुन अब केहि समय मात्र
13/12/2025

सुरु हुन अब केहि समय मात्र

Zoom is the leader in modern enterprise cloud communications.

13/12/2025

आजको सङ्गति zoom app बाट पनि सहभागी हुन् सक्नुहुनेछ ।
जवानहरूको विशेष प्रस्तुति नछुटाउनु होला है ।

समय १० बजेबाट

01/12/2025

खुशी, आनन्द र क्रिसमसको मौसम सुरु भयो, के तपाईंले सुरु गर्नुभयो?

सुदुर पश्चिम एजीएन यूथको आयोजनामा २ दिने Church Sound Management Workshop सम्पन्न भएको छ । । उक्त कार्यक्रमबाट ४८ जना सह...
14/06/2025

सुदुर पश्चिम एजीएन यूथको आयोजनामा २ दिने Church Sound Management Workshop सम्पन्न भएको छ । । उक्त कार्यक्रमबाट ४८ जना सहभागीहरुले धेरै कुरा सिकेका छन र आउने दिनमा मण्डलीमा यसले ठुलो आशिष ल्याउने आशा गर्दछौ । अविनाश श्रेष्ठ र Audio Bagaicha टिमलाई मुरी मुरी धन्यवाद ।

Address

Church Road
Dhangadhi
10900

Telephone

+97791522663

Website

Alerts

Be the first to know and let us send you an email when Calvary Church, Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Calvary Church, Dhangadhi:

Share