Badi Kedar Pratisthan

Badi Kedar Pratisthan This is a religious institutions. om namh shivay.

23/11/2020
आदरणिय तिर्थालु भक्तजन बिश्वब्यापी फैलिएको कोभिड १९ कोरना भाईरसका कारण प्राचीन काल देखि लाग्दै आएको आराध्यदेव भगवान शिबक...
15/11/2020

आदरणिय तिर्थालु भक्तजन बिश्वब्यापी फैलिएको कोभिड १९ कोरना भाईरसका कारण प्राचीन काल देखि लाग्दै आएको आराध्यदेव भगवान शिबको बडीकेदार गाउपालिका वडा नं.५ लानाकेदारेश्वर को केदार मेला तथा स्थानिय मेला हरु न हुने ब्यहोरा सबैमा जानकारी गराईन्छ साथै कोरनाका कारण प्रने प्रभाव लाई मध्यनजर गरि मिति २०७७ मंसिर १० देखि १३ गतेसम्म यातायातका सम्पूर्ण साधन बडीकेदार गाउपालिका प्रबेश निषेध गरिएको छ यश अवशरमा आवस्यक सहयोग पुर्याई दिन हुन सम्पूर्ण आम महानु भाव ज्यु हरुमा हार्दिक अनुरोध गर्छौ ।
बुद्धि सागर बिनाडी
प्रवक्ता
बडीकेदार गाउपालिका
डोटी

Address

Pipal Chautara Hasanpur
Dhangadhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779848452699

Website

Alerts

Be the first to know and let us send you an email when Badi Kedar Pratisthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Badi Kedar Pratisthan:

Share