EKC Dhading

EKC Dhading Welcome to the Official Page of EKC, Dhading! This is a religious and educational page. Don’t forget to follow and grow with us!

Stay connected with us for spiritual, musical, educational, and life skills content.

25/01/2026

प्रार्थाना भेटघाट ।

11/01/2026

‭रोमी 12:3 NNRV‬
[3] किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌।

https://bible.com/bible/1483/rom.12.3.NNRV

10/01/2026

‭रोमी 12:16 NNRV‬
[16] एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ।

https://bible.com/bible/1483/rom.12.16.NNRV

10/01/2026
05/01/2026

यस्पालीको December 25 स्थानी चर्चमा ।

01/01/2026

ख्रिष्टमस शुभकामन साथै खुसीको खबर ।

क्रिसमस शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम । साथै जेष्ठ नागरिकहरूलाई उपहार वितरण कार्यक्रम ।
31/12/2025

क्रिसमस शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम । साथै जेष्ठ नागरिकहरूलाई उपहार वितरण कार्यक्रम ।

वचन देहधारी हुनुभयो।
24/12/2025

वचन देहधारी हुनुभयो।

इमानुएल कृपा चर्च धादिङद्वारा १०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा खिर खाने कार्यक्रम सम्पन्न भयो।
23/12/2025

इमानुएल कृपा चर्च धादिङद्वारा १०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा खिर खाने कार्यक्रम सम्पन्न भयो।

Address

Thakre-11
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when EKC Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share