रण कालिका मन्दिर संरक्षण समिति

  • Home
  • Nepal
  • Dhading
  • रण कालिका मन्दिर संरक्षण समिति

रण कालिका मन्दिर संरक्षण समिति To Introduce About the Temple of "Ranakalika" Simply Known As Kalikasthan Located in Baireni VDC Dhading,Nepal.

08/08/2026
धदिङ जिल्ला गल्छी  ४, ज्यामीरचउर बस्ने रमेश खड्काकाे आज श्रावण १६ गते  परेको  जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकाम...
01/08/2026

धदिङ जिल्ला गल्छी ४, ज्यामीरचउर बस्ने रमेश खड्काकाे आज श्रावण १६ गते परेको जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा कार्यसफलताको कामना गर्दछौं।

उहाले साे अवसरमा गल्छी–४ स्थित शक्तिकी देवी रणकालिका माईको संरक्षण, सम्बर्धन र विकासका लागि रु ५,०००/ (रुपैया पाच हजार ) सहयोग (दान) गर्नु भएको छ। सहयाेग गर्नु भयकाेमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारजनमा रणकालिका माईको सदा सर्वदा कृपा रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

मन्दिर संरक्षण समितिको तर्फबाट उहाँप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौं।

जय रणकालिका!

धदिङ जिल्ला गल्छी  ४, मासटार हाल काेरिया बस्ने  सपना नेपालकाे आज असार २० गते  परेको  जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय...
03/07/2026

धदिङ जिल्ला गल्छी ४, मासटार हाल काेरिया बस्ने सपना नेपालकाे आज असार २० गते परेको जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा कार्यसफलताको कामना गर्दछौं।

उहाले साे अवसरमा गल्छी–४ स्थित शक्तिकी देवी रणकालिका माईको संरक्षण, सम्बर्धन र विकासका लागि रु ३३३३/ (रुपैया तिन हजार तिन सय तेत्तीस ) सहयोग (दान) गर्नु भएको छ। सहयाेग गर्नु भयकाेमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारजनमा रणकालिका माईको सदा सर्वदा कृपा रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

मन्दिर संरक्षण समितिको तर्फबाट उहाँप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौं।

जय रणकालिका!

धदिङ जिल्ला गल्छी  ४, चरिअमिले हाल ग्लाेबल आईएमई लघुबित्त रामेछापका शाखा प्रमुख  बिमल अधिकारी  काे आज असार ९ गते जनम बार...
23/06/2026

धदिङ जिल्ला गल्छी ४, चरिअमिले हाल ग्लाेबल आईएमई लघुबित्त रामेछापका शाखा प्रमुख बिमल अधिकारी काे आज असार ९ गते जनम बार पनि मंगल बार परेको हुदा जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा कार्यसफलताको कामना गर्दछौं।

उहाले साे अवसरमा गल्छी–४ स्थित शक्तिकी देवी रणकालिका माईको संरक्षण, सम्बर्धन र विकासका लागि रु २,५०१/ (रुपैया दुई हजार पाच सय एक ) सहयोग (दान) गर्नु भएको छ। सहयाेग गर्नु भयकाेमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारजनमा रणकालिका माईको सदा सर्वदा कृपा रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

मन्दिर संरक्षण समितिको तर्फबाट उहाँप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौं।

जय रणकालिका!

धदिङ जिल्ला गल्छी  ६, बैरेनि जिन्टेटार निवासी बिमला रेग्मी ( बिडारी ) काे आज असार ९ गते परेको जन्मदिनको शुभ अवसरमा हार्द...
22/06/2026

धदिङ जिल्ला गल्छी ६, बैरेनि जिन्टेटार निवासी बिमला रेग्मी ( बिडारी ) काे आज असार ९ गते परेको जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा कार्यसफलताको कामना गर्दछौं।

सोही अवसरमा वहाँले बिदेशकाे भुमि पाेर्चुगल बाट गल्छी–४ स्थित शक्तिकी देवी रणकालिका माईको संरक्षण, सम्बर्धन र विकासका लागि रु ५,५५५/ (रुपैया पाच हजार पाच सय पचपन्न ) सहयोग (दान) गर्नु भएको छ। भने गल्छी ६ निवासी Ranjan Bhujel भुजेल बचाउ कार्यक्रममा पनि सहयाेग गर्नु भयकाेमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारजनमा रणकालिका माईको सदा सर्वदा कृपा रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

मन्दिर संरक्षण समितिको तर्फबाट उहाँप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौं।

जय रणकालिका!

गल्छी ४ रणकालिका शिक्तीका देवी
11/06/2026

गल्छी ४ रणकालिका शिक्तीका देवी

हाइवे वचत तथा ऋण शहकारी संस्थाकाे लेखा सहायकमा कार्यरत श्री साेनु काप्री ज्यु काे आज बैशाख २२ गते पर्न गएकाे शुभजन्म दिन...
05/05/2026

हाइवे वचत तथा ऋण शहकारी संस्थाकाे लेखा सहायकमा कार्यरत श्री साेनु काप्री ज्यु काे आज बैशाख २२ गते पर्न गएकाे शुभजन्म दिनकाे अवसरमा उहाँले गल्छी ४,शक्तिका देवि रणकालिका मन्दिर काे संरक्षण,सम्वर्धन र विकासकाे लागि रु २,२२२/ ( अक्षरुपि दुई हजार दुई सय बाईस ) सहयाेग (दान ) गर्नु भएकाेमा रणकालिका मन्दिर संरक्षण समितिकाे तर्फ बाट सु-स्वास्थ्य,समृद्व र उत्तराेत्तर प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गर्दछाै । साथै रणकालिका माईले उहाँ लगायत परिवार जनमा सदा सर्बदा रक्षा गरून् । जय रणकालिका /

धदिङ जिल्ला गल्छी  ४, बेल्टार  निवासि ईमान्दार समाज सेवि दुर्गा प्रसाद वाग्ले (बिष्णु) काे आज बैशाख २१ गते परेको जन्मदिन...
04/05/2026

धदिङ जिल्ला गल्छी ४, बेल्टार निवासि ईमान्दार समाज सेवि दुर्गा प्रसाद वाग्ले (बिष्णु) काे आज बैशाख २१ गते परेको जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा कार्यसफलताको कामना गर्दछौं।

सोही अवसरमा वहाँले गल्छी–४ स्थित शक्तिकी देवी रणकालिका माईको संरक्षण, सम्बर्धन र विकासका लागि रु ३३३३/ (रुपैया तिन हजार तीन सय तेत्तिस ) सहयोग (दान) गर्नु भएको छ। वहाँलगायत उहाँको सम्पूर्ण परिवारजनमा रणकालिका माईको सदा सर्वदा कृपा रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

मन्दिर संरक्षण समितिको तर्फबाट उहाँप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौं।

जय रणकालिका!

30/04/2026

पर्यटन बाेर्ड नेपाल र गल्छी गा. पा.काे सहयाेगमा रणकालिका साैदर्यिकरण शीर्षक बजेटकाे काम सम्पन्न भई आज अनुगमन टाेलि निरिक्षण गर्नु हुँदै । पर्यटन बाेर्ड नेपाल र गल्छी गा.पा. लाई हार्दिक धन्यबाद ।

Address

Galchhi/4
Dhading

Alerts

Be the first to know and let us send you an email when रण कालिका मन्दिर संरक्षण समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to रण कालिका मन्दिर संरक्षण समिति:

Shortcuts

Share

Category