Bijay church Dhading

Bijay church Dhading "Empowering youth for God's blue print for each soul. This is the official page of Bijay Anglican church Dhading.

Posting videos photos inspering and motivational words are to be posted.

10/02/2026

याकूब 1:27
[27] परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु ।

विशेष समय – सँगै हुने अनुभव साटासाट गर्ने र क्रिसमसको शुभकामना आदान–प्रदान 🎄🙏आज २२ डिसेम्बर २०२५,धादिङबेसी, IK होटल माबि...
23/12/2025

विशेष समय – सँगै हुने अनुभव साटासाट गर्ने र क्रिसमसको शुभकामना आदान–प्रदान 🎄🙏

आज २२ डिसेम्बर २०२५,
धादिङबेसी, IK होटल मा
बिजय चर्च (Bijay Church) का
सबै शाखा चर्चहरूबाट उपस्थित पास्टर तथा अगुवा नेतृत्व,
केही महिला Sunday स्कूल शिक्षिकाहरू
र युवा अगुवाहरूसँग
भेटघाट, अनुभव बाँडफाँड र
क्रिसमसको शुभकामना आदान–प्रदान गर्ने
आशीषमय समय बिताउन पायौँ।

🙏 हामीलाई आज यहाँ एकत्रित गराउनु भएको परमेश्वरप्रति हार्दिक धन्यवाद।
यस “gather together through” हाम्रो एकता, सहकार्य र सेवामा
नयाँ आशा, दृष्टि र उत्साह थपोस्।
सबैलाई क्रिसमसको हार्दिक शुभकामना
प्रभु येशू ख्रीष्टको प्रेम, शान्ति र आनन्द
तपाईंहरू सबैको जीवन र सेवामा
सदैव रहिरहोस्।

धन्यवाद 🙏

27/04/2025

भजन ६५२
विजय मण्डली धादिङ कोयर समूह
२०८२ वैशाख १३ गते शनिबार

गलाती 6:6[6] वचनको शिक्षा पाउने हरेकले आफ्‍ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।- आज मिति २०८१ पौष १ गते...
16/12/2024

गलाती 6:6
[6] वचनको शिक्षा पाउने हरेकले आफ्‍ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।

- आज मिति २०८१ पौष १ गते विजय मण्डली धादिङका समितिका पदाधिकारीहरु र विजय मण्डलीका छोरी मण्डलीका गुरुबाहरु सङ्ग ख्रीष्टमस विशेष शुभकामना आदान प्रदान साथै उहाँहरुको योगदानको उच्च कदर गर्दै स-सम्मान प्रशंसा पत्र प्रदान गरियो ।

10/09/2024

"अन्य भाषा"
सबै बोलेको चाहनु राम्रो हो
तर सबैले बोल्नैपर्छ भन्ने कुरा नराम्रो ।
अन्य भाषा बोल्दा पक्कै फाईदा छ
तर बोल्दै नबोल्नेलाई सायद घाटा छैन ।

अन्य भाषा
नबोल्नेले मुक्ती पाउदैन भन्नू हुदैन ।
अन्य भाषा नयाँ जन्मको चिन्ह हुदैहोईन ।

अन्य भाषा
बेल्नेलाई रोक्नु हुदैन ।
तर बोल्नेले पनि अरुलाई टोक्नु हुदैन,
काँहा बोल्ने, कसरी बोल्ने बिर्सनु हुदैन ।

अात्माको अायममा
देखेको सबै कुरा भन्नलाई हुदैन
कति त उच्चारण गर्न पनि मिल्दैन
बस् अाफुले बुझ्न र प्रार्थना गर्नको लागि हुन्छ ।

अन्य भाषा
भन्दा अगमवाणी बोलेको राम्रो ।
तर प्रेम छैन भने त्यो पनि नबोलेको राम्रो ।

सबै
भन्दा उत्तम प्रेम हो
प्रेममा एकले अर्कालाई स्वाईकार्नु नै,
सायद जित्नु हो ।

#अाफुले बुझेको थोरै सुझाब, मेरो पुस्तालाई ।
advice / a little Correction.
,

03/07/2024
Christmas Special Program Bijay Church Dhading 2080, We Wish You All Merry Christmas.
26/12/2023

Christmas Special Program Bijay Church Dhading 2080, We Wish You All Merry Christmas.

09/12/2023

The greatest man wasn't who walked on the moon but The God who walked on the earth❣️.

This is how we decorated our Bijay church Dhading ❣️
02/12/2023

This is how we decorated our Bijay church Dhading ❣️

Address

Neelkantha/12
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when Bijay church Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Bijay church Dhading:

Share