03/02/2026
आउदै गरेको माघ २२ गते देखि फागुन ०३ गते सम्म राष्ट्रिय धाम श्री शैल्य शिखर मालिकार्जुन मन्दिरमा आयोजना भइरहेको ऐतिहासिक धार्मिक महोत्सव तथा शिव पुराण महायज्ञ संचालन लागि सहयोगार्थ मालिकार्जुन गाउँ पालिका ४ एैरिछाना घरभइ हाल कञ्चनपुर बसोबास गर्ने न्यु भैरव फेन्सी स्टोरका सञ्चालक पुष्कर सिंह खत्री ज्युले रु ११५५ सहयोग गर्नु भएकोमा यस श्री शैल्य मल्लिकार्जुन शिव पुराण महायज्ञ तथा धार्मिक महोत्सव २०८२ संचालन समितिको तर्फबाट हार्दिक धन्यवाद छ। साथै यस पवित्र महान् कार्यको फलस्वरूप वहाँका सम्पुर्ण मनोकामना पूर्ण होउन् भनी महाराज मालिकार्जुन सामु प्राथना गर्दछौ।
जय मल्लिकार्जुन स्वामी! हर हर महादेव!!🙏💐🚩