15/02/2026
महाशिवरात्रिको पावन अवसरमा शैल्यशिखर स्वामी मालिकर्जुन को दिव्य कृपा र आशिर्वाद सधैं यहाँहरूमाथि रहिरहोस् 🙏 उहाँको आशीर्वादले जीवनका अन्धकार हटून्, मनमा शान्ति र साहसको प्रकाश फैलियोस् । प्रत्येक प्रयास सफल बनोस्, समृद्धि र सुखले घर–आँगन भरियोस् । नकारात्मकता नष्ट होस्,
आस्था, ऊर्जा र आत्मविश्वास अझ प्रगाढ बनोस् ।
जीवनका प्रत्येक पाइला शिवको मार्गदर्शनमा अघि बढिरहोस् । जय मालिकर्जुन स्वामी 🙏