21/08/2022
डेंगू रोग डेंगू भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास सजिलो हुन्छ। पछिल्लोपालि देशभरी नै निकै आक्रमक रुपमा फैलिएको डेंगू नियन्त्रणको लागि फगिंग मसिन निकै प्रभावकारी पाइएको छ। लामखुट्टेले फुल पार्न सक्ने संभावित क्षेत्र साथै वरपरका पानी जम्ने सबै ठाउँहरूमा फगिंग मसिन मार्फत विषादी प्रयोग गरी लामखुट्टेको फुल नष्ट सजिलै गर्न सकिन्छ । यसका साथै मोल्डको वृद्धिलाई प्रतिबन्धित गरी लामखुट्टेको विकासलाई पनि सजिलै नियंत्रण गर्दछ । साथै कोरोना नियंत्रण, धानवाली, तरकारी तथा फलफूल वारिमा विषादी छिट्नका लागि पनि प्रयोग गर्ने गरिन्छ ।
मल्टी प्रपोजका लागि Fogging Machine निकै नै प्रभावकारी रहेको छ ।
आवश्यक रहेको खण्डमा संपर्क गर्नुहोला ।।।
धन्यवाद। ।