Disabled society reform center Dang

Disabled society reform center Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Disabled society reform center Dang, Religious organisation, Disabled society reform center, Dang District.

प्यारालाइसिस, मेरुदण्ड पक्षघात बिरामीको लागि आवाय र खाना सहितको नि:शुल्क फिजियो थेरापीको सम्पर्क गर्नुहुनका लागि सबैलाई अनुरोध गरिएको छ।
अध्यक्ष
DSRC Dang phone no. 082-523141
9857843141 WhatsApp
email - [email protected]
www.dsrcdang.com

31/07/2026

Gmail is email that’s intuitive, efficient, and useful. 15 GB of storage, less spam, and mobile access.

28/07/2026

अपाङ्गता भएका व्यक्तिहरूको बारेमा केही गुनासो सल्लाह सुझाव दिपनु वा लीनु परेमा सम्पर्क गर्नुहोस्
9857843141 watshap & कल
[email protected]

Gmail is email that’s intuitive, efficient, and useful. 15 GB of storage, less spam, and mobile access.

28/06/2026

निःशुल्क फिजियोथेरापी तथा ह्वील चेयर मर्मत केन्द्र सञ्चालन भइरहेको को कसले थाहा पाउनुभएको छ कृपया कमेन्ट गर्नुहोला।

जिवन यस्तै रहेछ
27/06/2026

जिवन यस्तै रहेछ

30/04/2026

नमस्कार
जिल्ला प्रशासन कार्यालय दाङमा अपाङ्ग समाज सुधार केन्द्र २०६७ दर्ता भएको छ यसले अपाङ्गता भएका व्यक्तिहरूको लागि बिगत १५ वर्ष देखि तपशिलका काम गर्दै आएको छ।
ह्वील चियर वितरण
सहायक सामग्री वितरण
शैक्षिक सामग्री वितरण
गोष्ठी
अभिमुखीकरण
कृत्रिम हात खुट्टा
मुढा तथा र्याल बनाउने तालिम
सिलाई कटाई तालिम
एवं
निशुल्क फिजियोथेरापी सेवा सञ्चालन

14/04/2026

🌟 नयाँ वर्ष २०८३ को शुभकामना 🌟

अपाङ्गता समाज सुधार केन्द्र परिवारको तर्फबाट सम्पूर्ण शुभेच्छुक, देश विदेशमा रहनुहुने सहयोगी दाताहरू, अभिभावक तथा दाजुभाई दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🎉

नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य, सफलता र सकारात्मक ऊर्जा ल्याओस् भन्ने हाम्रो कामना छ। 💐

हामी सधैंजस्तै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशिता र उज्ज्वल भविष्यका लागि प्रतिबद्ध रहनेछौं।

“सबैका लागि समान अवसर, सबैका लागि उज्यालो भविष्य”

✨ नयाँ वर्ष २०८३ को पुनः हार्दिक शुभकामना! ✨

11/04/2026

देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Address

Disabled Society Reform Center
Dang District
TULSIPUR

Alerts

Be the first to know and let us send you an email when Disabled society reform center Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Disabled society reform center Dang:

Shortcuts

Share