श्री सत्य साई केन्द्र लमही

श्री सत्य साई केन्द्र लमही Thispage is belongs to shree satya sai kendra lamahi

ॐ श्री साईराम मिति २०८३ साल ४ महिना १३ गते को दिन गुरु पूर्णिमाको अवसरमा श्री सत्यसाई केन्द्र  लमहीद्वारा  लमही  नगरपालि...
30/07/2026

ॐ श्री साईराम मिति २०८३ साल ४ महिना १३ गते को दिन गुरु पूर्णिमाको अवसरमा श्री सत्यसाई केन्द्र लमहीद्वारा लमही नगरपालिका ५ को बगैंचामा सार्वजनिक भजन तथा वेदपाठ सम्पन्न गरियो।।

ॐ श्री साईराम ।श्री सत्य साई सेवा संगठन नेपालको शिक्षा फाट अन्तर्गत  अषाढ २० गते सनिवार देशब्यापी रुपमा राष्ट्रिय स्तरमा...
24/07/2026

ॐ श्री साईराम ।
श्री सत्य साई सेवा संगठन नेपालको शिक्षा
फाट अन्तर्गत अषाढ २० गते सनिवार देशब्यापी रुपमा राष्ट्रिय स्तरमा अन्तर विधालय राष्ट्रिय निबन्ध र कविता लेखन कार्यक्रम सम्पन्न गरियो।यसै सन्दर्भमा श्री सत्य साई प्रदेश समिती ५ श्री सत्य साई केन्द्र लमही -अन्तर्गत लमही नगरपालिका मा रहोका विद्यालयहरु मध्य ११ वटा विधालयबाट ७ जनाले कबिता र १० जनाले निबन्ध प्रतियोगितामा सहभागी जनाउनु भएको थियो
जसमध्ये :

निवन्ध प्रतियोगितातर्फ लमही नगरपालिका स्तरमा

1.Suprim Gharti magar(First) Gorkha Model sec.School lamahi.

2.Niru yadav(Second) jotish matish Bidyapit lamahi.

3.Kusma Acharya (Third). School of steam Education Narti.

कविता प्रतियोगितातर्फ लमही नगरपालिका स्तरमा
1.Baishnabi Gupta.(First) Gyanjoti model School , lamahi.

2.Rachana panthi (Second )jotish matish Bidyapit, lamahi.

3.Manashi Thapa.(Third)Aadrash Namuna ma.vi ,Deupur.
सम्पूर्णलाई धेरै धेरै बधाई।
जय साई राम ।

ॐ श्री साईराम ।श्री सत्य साई सेवा संगठन नेपालको शिक्षा फाट अन्तर्गत  अषाढ २० गते सनिवार देशब्यापी रुपमा राष्ट्रिय स्तरमा...
22/07/2026

ॐ श्री साईराम ।
श्री सत्य साई सेवा संगठन नेपालको शिक्षा
फाट अन्तर्गत अषाढ २० गते सनिवार देशब्यापी रुपमा राष्ट्रिय स्तरमा अन्तर विधालय राष्ट्रिय निबन्ध र कविता लेखन कार्यक्रम सम्पन्न गरियो।यसै सन्दर्भमा श्री सत्य साई प्रदेश समिती ५ श्री सत्य साई केन्द्र लमही -अन्तर्गत लमही नगरपालिका मा रहोका विद्यालयहरु मध्य ११ वटा विधालयबाट ७ जनाले कबिता र १० जनाले निबन्ध प्रतियोगितामा सहभागी जनाउनु भएको थियो
जसमध्ये निबन्ध तर्फ प्रदेश स्तरमा द्वितीय हुन सफल Supriya G.M Gorkha model Sec.School .lamahi, Dang.

उहाँलाई धेरै धेरै बधाई छ।
जय साईराम

ॐ श्री साईराम ।श्री सत्य साई सेवा संगठन नेपालको शिक्षा फाट अन्तर्गत आज अषाढ २० गते सनिवार देशब्यापी रुपमा राष्ट्रिय स्तर...
04/07/2026

ॐ श्री साईराम ।
श्री सत्य साई सेवा संगठन नेपालको शिक्षा
फाट अन्तर्गत आज अषाढ २० गते सनिवार देशब्यापी रुपमा राष्ट्रिय स्तरमा अन्तर विधालय राष्ट्रिय निबन्ध र कविता लेखन कार्यक्रम सम्पन्न गरियो।यसै सन्दर्भमा श्री सत्य साई प्रदेश समिती ५ श्री सत्य साई केन्द्र लमही -अन्तर्गत लमही नगरपालिका मा रहोका विद्यालयहरु मध्य ११ वटा विधालयबाट ७ जनाले कबिता र १० जनाले निबन्ध प्रतियोगितामा सहभागी जनाउनु भयो । कार्यक्रम सत्यसाई केन्द्र लमहीको हलमा सम्पन्न गरियो।
जय साईराम

ॐश्री साईराम आज १९ तारिख महिला दिवसको अवसरमा श्री सत्यसाई केन्द्र लमहिद्वारा ॐकार गायत्री मन्त्र र बेदपाठ गरि बसपार्कमा ...
19/06/2026

ॐश्री साईराम आज १९ तारिख महिला दिवसको अवसरमा श्री सत्यसाई केन्द्र लमहिद्वारा ॐकार गायत्री मन्त्र र बेदपाठ गरि बसपार्कमा भगवानको फोटो सहित दिव्य सन्देश राखिएको छ।

ॐ श्री साईराम 🙏 श्री सत्य साई केन्द्र  लमहीकोyouth Coordinator तथा Balbikash Class को  गुरुआमा  Barsha oli ज्यु को जन्म ...
19/06/2026

ॐ श्री साईराम 🙏
श्री सत्य साई केन्द्र लमहीकोyouth Coordinator तथा Balbikash Class को गुरुआमा Barsha oli ज्यु को जन्म दिन परेको हुँदा उँहालाई जन्म दिनको धेरै धेरै शुभकामना ।
सधै एसरी नै खुसी रहनु । सधै स्वस्थ रहनु ।
सोचेको हरेक सपन पुर होस । बाबा को कृपा सदैँ रहोस् ।
once again happy birthday to you Barsha sairam🎂🎂❣️

नारायण  सेवा ❣️❣️सत्य साई केन्द्र  लमही 2082/09/19
03/01/2026

नारायण सेवा ❣️❣️
सत्य साई केन्द्र लमही
2082/09/19

ॐ श्री साईराम 🙏आज मिति 2082 पुस 19 गते श्री सत्य साई केन्द्र लमहीद्वारा आयोजित वनभोज (picnic) कार्यक्रम सबैको सक्रिय सहभ...
03/01/2026

ॐ श्री साईराम 🙏
आज मिति 2082 पुस 19 गते श्री सत्य साई केन्द्र लमहीद्वारा आयोजित वनभोज (picnic) कार्यक्रम सबैको सक्रिय सहभागिता, प्रेम, एकता र अनुशासनका साथ अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ।
बालविकासका विद्यार्थीहरू, युवा, अभिभावकज्यूहरू तथा सम्पूर्ण साधक–साधिकाको उपस्थितिले कार्यक्रम अझै अर्थपूर्ण र स्मरणीय बन्न पुग्यो।
यस कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने सबै सदस्यज्यूहरू, अभिभावकज्यूहरू तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ दिनु हुने सबैप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौं।
भगवान श्री सत्य साई बाबाको कृपा सदैव हामी सबैमाथि रहिरहोस्।
सेवामार्फत प्रेम फैलाउँदै अघि बढ्ने प्रेरणा प्राप्त भइरहोस्।
🙏 जय साईराम 🙏

ॐ श्री साईराम🙏आउँदो शनिबार, पौष १९ गतेश्री सत्य साई केन्द्र, लमही–दाङ मासम्पूर्ण सदस्यहरू, बालविकासका विद्यार्थीहरू , नय...
28/12/2025

ॐ श्री साईराम🙏
आउँदो शनिबार, पौष १९ गते
श्री सत्य साई केन्द्र, लमही–दाङ मा
सम्पूर्ण सदस्यहरू, बालविकासका विद्यार्थीहरू , नयाँ पदाधिकारी तथा अभिभावकहरूका लागि बनभोज कार्यक्रम आयोजना गरिएको छ।
यस कार्यक्रममा सम्पूर्ण सदस्यहरू, बालविकासका विद्यार्थीहरू तथा अभिभावकहरूलाई अनिवार्य रूपमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।
⏰ समय: बिहान ८:०० बजे
📍 स्थान: श्री सत्य साई केन्द्र, लमही–दाङ

Address

Lamahi
Dang District

Alerts

Be the first to know and let us send you an email when श्री सत्य साई केन्द्र लमही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to श्री सत्य साई केन्द्र लमही:

Shortcuts

Share