Dang Dharapani

Directions

Dang Dharapani सल्लाह र सुझावको लागि पेज लाएक गरि हामी लाइ पेज मा मेसेज गर्नु होला ।

03/09/2026

ॐ नमः शिबायः🔱
जय महारौद्र, जय पाण्डवेश्वर महादेव🔱
जय आशुतोष महादेव 🔱

धारपानीमा धार्मिक महोत्सवबाट ३४ लाख आम्दानी विमल योगीदाङ, १४ भदौ । दाङको घाेराही ५ धर्ना धारपानीस्थित ऐतिहासिक तथा धार्म...
30/08/2026

धारपानीमा धार्मिक महोत्सवबाट ३४ लाख आम्दानी

विमल योगी

दाङ, १४ भदौ । दाङको घाेराही ५ धर्ना धारपानीस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाण्डवेश्वर महादेव मन्दिरमा गत साउनमा सञ्चालन भएको शिवपुराण तथा श्रृंगारिक महाआरती सत्संगको आयव्यय विवरण सार्वजनिक गरिएको छ।

साउन १ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक अनुष्ठानबाट कुल ३३ लाख ८७ हजार ५५ रुपैयाँ आम्दानी भएको तथा सम्पूर्ण खर्च कटाएर १७ लाख ६४ हजार ९ सय ७४ रुपैयाँ मौज्दात बचत रहेको आयोजक समितिले जनाएको छ। समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षतामा शनिवार मन्दिर परिसरमा भएको खर्च सार्वजनिक कार्यक्रममा

आरती सञ्चालनका क्रममा १५ लाख २२ हजार ८१ रुपैयाँ खर्च भएको छ। धार्मिक अनुष्ठानमा भक्तजन, शुभेच्छुक तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगका कारण उल्लेखनीय रकम संकलन भएको जनाइएको छ। आर्थिक प्रतिवेदनअनुसार भक्तजनबाट प्राप्त महाआरती संकल्प रकम ४ लाख ९९ हजार ४ सय ६१ रुपैयाँ, ब्राह्मण भोजन तथा प्रसादी वितरणबाट २ लाख २६ हजार ४ सय ६१ रुपैयाँ तथा अन्य सहयोगबाट १५ लाख ७६ हजार १ सय ३२ रुपैयाँ संकलन भएको थियो। यस्तै, दानपेटिकाबाट ९ लाख ४८ हजार ४० रुपैयाँ, झोलिदानबाट ९८ हजार ३६ रुपैयाँ तथा महाआरतीका क्रममा संकलित चामल बिक्रीबाट ३८ हजार ९२५ रुपैयाँ प्राप्त भएको थियो।

एक महिना सम्म सञ्चालन भएको कार्यक्रममा बाद्यवादन कलाकारलाई २ लाख ५० हजार रुपैयाँ, साउण्ड सिस्टम तथा कर्मचारी दक्षिणामा २ लाख ४१ हजार ७ सय २५ रुपैयाँ, महाआरतीका गुरुहरूलाई २ लाख ५ हजार रुपैयाँ तथा फोटो फ्रेम, पर्चा, निमन्त्रणा कार्ड र प्रमाणपत्र व्यवस्थापनमा १ लाख ४३ हजार ८ सय ९० रुपैयाँ खर्च गरिएको छ। त्यसैगरी टेन्ट, कुर्सी तथा स्टेज व्यवस्थापनमा १ लाख ४ हजार ७ सय ५३ रुपैयाँ, कर्मचारी तथा सहयोगीहरूको दक्षिणामा १ लाख १ हजार एक सय रुपैयाँ, मुख्य वाचक गुरुलाई ९५ हजार रुपैयाँ तथा पूजा सामग्रीमा ७४ हजार ७४० रुपैयाँ खर्च भएको छ।

सत्संग अवधिभर भक्तजनहरूलाई भोजन तथा प्रसादी वितरणका लागि कुल १ लाख ७ हजार ८४५ रुपैयाँ खर्च भएकोमा प्रतिभाटोल विकास संस्था (गुरुगैरी) ले ५७ हजार रुपैयाँ सहयोग गरेको र बाँकी ५० हजार ८४५ रुपैयाँ समितिले व्यहोरेको जनाएको छ। यसका अतिरिक्त जेनेरेटर इन्धनमा ४३ हजार ६ सय ९९ रुपैयाँ, स्थानीय मिडिया रुटिन अफ घोराही का लागि ३२ हजार रुपैयाँ, रुद्राक्ष मालामा ३२ हजार रुपैयाँ, उद्घाेषकलाई ३० हजार रुपैयाँ तथा प्रचारप्रसार र यातायात व्यवस्थापनमा १८ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। सम्पूर्ण खर्च कटाएर बाँकी रहेको १७ लाख ६४ हजार ९ सय ७४ रुपैयाँ बचत भएको छ ।

18/08/2026

🔥स्वर्ग ल्याईस नाति 💚
श्रृङ्गारिक महाआरती तथा शिबमहापुराण 🔱 पश्चात एक करोड दिप🔥 प्रज्वलन दिब्य दर्शन गरेर बज्यै खुसी हुनुभयो ।
गरौ देव दर्शन 🔱🔱🔱

हर हर हर महादेव 🔱🔱🔱
17/08/2026

हर हर हर महादेव 🔱🔱🔱

श्री पाण्डवेश्वर महादेव धाम 🔱  घोराही ५, धर्ना, दाङ मा २०८३ साउन १ देखि भदौ १ सम्म आयोजित शिबमहापुराण 🔱 श्रृङ्गारिक महाआ...
17/08/2026

श्री पाण्डवेश्वर महादेव धाम 🔱 घोराही ५, धर्ना, दाङ मा २०८३ साउन १ देखि भदौ १ सम्म आयोजित शिबमहापुराण 🔱 श्रृङ्गारिक महाआरती 🔥 हिजो
एक कोटी दिप🔥 प्रज्वलन गरि आज विधिवत रूपमा समापन गरिएको छ ।
जय शम्भो 🔱🔱🔱

16/08/2026

श्री पाण्डवेश्वर महादेव धाम 🔱
घोराही दाङ ।।
एक कोटी दिप🔥 प्रज्वलन
श्रृङ्गारिक महाआरती 🔥
शिबमहापुराण 🔱

दृश्य: माधव केसी

श्री पाण्डवेश्वर महादेव धाम 🔱 घोराही दाङ ।।एक कोटी दिप🔥 प्रज्वलनश्रृङ्गारिक महाआरती 🔥 शिबमहापुराण 🔱तस्बिरः माधव केसी
16/08/2026

श्री पाण्डवेश्वर महादेव धाम 🔱
घोराही दाङ ।।
एक कोटी दिप🔥 प्रज्वलन
श्रृङ्गारिक महाआरती 🔥
शिबमहापुराण 🔱

तस्बिरः माधव केसी

Address

Ghorahi Sub_metropolitan City Ward No. 5
Dang District
22400

Website

Alerts

Be the first to know and let us send you an email when Dang Dharapani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share