Nepal Christian Journalists Association

Nepal Christian Journalists Association Christian Media

14/09/2015

यस पृथ्वीमा दर्जनौँ धर्म-सम्प्रदाय र हजारौँ धार्मिक ग्रन्थ छन्। प्रत्येकले धर्म र ईश्वरको आआफ्नै प्रकारका व्याख्या गर्छन्। सबैको आफ्नै परिभाषा छ र आफ्नै किसिमका विवरण छन्। मिथकहरू र कथाहरू पनि आआफ्नै प्रकारका छन्। देवी-देवता तथा अन्य शक्तिहरूको चित्रण पनि प्रत्येक धर्ममा पाइन्छ, तर अलग-अलग प्रकारका।

14/09/2015

भ्याटिकनका प्रभावशाली इसाई धर्मगुरु फर्नान्डो फिलोनीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ। सरकारले भ्याटिकन सरकारलाई पत्र लेखेर फिलोनीको नेपाल भ्रमण अहिले 'उपयुक्त नरहेको' जानकारी गराएपछि उनको भ्रमण स्थगित भएको हो। एसिया भ्रमणअन्तर्गत हाल बंगलादेशमा रहेका फिलोनी भारत हुँदै मंगलबार काठमाडौं आउने…

14/09/2015

विद्यालय बन्द गरिएका कारण बाँकेका २ लाख बढी विद्यार्थीको भविष्य अन्यौल भएको छ । संयुक्त थरुहट मधेस संघर्ष समितिले बाँकेका शैक्षिक सस्था समेत बन्द गर्ने घोषणा ५३० बढि विद्यालय बन्द भएका छन् ।

14/09/2015

रौतहट– सदरमुकाम गौरस्थित कोहिनुर एफएमबाट पूर्वसभासद् बबन सिंहले रौतहटका तीन जना पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन्। स्थानीय एफएमबाट प्र...

14/09/2015

संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले गएराति परासीको बैरिहवा चोकमा एक स्कुल बसमा आगजनी गरेका छन् ।

14/09/2015

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले दैनिक बन्दका कारण दुई अर्ब १८ करोड रुपैयाँ भन्दा बढी घाटा हुने बताए । उनले भने, 'बन्दमा श्रमिकले काम नगरेको समयमा पनि पारिश्रमिक दिनुपर्दा उद्योगी मर्कामा परेका छन् ।'

14/09/2015

सोमबार दिउँसो नयाँ बानेश्वरमा भएको हिन्दुवादीको प्रदर्शनका क्रममा फोटो पत्रकारहरूमाथि भएको अाक्रमणको फोटो पत्रकार नेपाल क्लबले भर्त्सना गरेको छ ।

14/09/2015

'नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि संविधनानसभामा भइरहेको छलफलबाट धर्मसम्बन्धी व्यवस्था पारित भएको छ ।

14/09/2015

वीरगन्जमा आइतवार राति पत्रकार राम सर्राफको घरमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको छ। राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय उपाध्यक्ष सर्राफ द हिमालयन टाइम्स दैनिकका पर्सा संवाददाता एंव यात्रा डेलीका संचालक पनि हुन्। वीरगन्ज १२ रानीघाट स्थित सर्राफको घरमा आइतवार राति सवा नौ बजे तिर अज्ञात समुहल…

14/09/2015

घोराहीको ट्राफिकचोकमा हुलका हुल थारु समुदायका महिला पुरुषको भीड बढ्दै थियो । केहीबेरपछि चमारे बाजा बजाउँदै मगर समुदायका पनि त्यही भीँडमा मिसियो । अरु समुदायका पनि मानिस पनि जम्मा भए ‘सद्भाव कायम राखौँ’ लेखिएका ब्यानर बाक्लै देखिए ।

11/09/2015
Why go to church?Can't I just ignore the bible and then repent when I turn 60 and still go to heaven?AnswersRelevance Ya...
07/09/2015

Why go to church?
Can't I just ignore the bible and then repent when I turn 60 and still go to heaven?

Answers
Relevance
Yasi
No you can't do that. Because what if you die knowing that the Bible is true. That is bad, it is not good to ignore your Creator by not reading his word. God doesn't ignore you by forgetting to give you air daily or food daily, or day and night daily.
2 Peter 3:9
9 Jehovah* is not slow concerning his promise,+ as some people consider slowness, but he is patient with you because he does not desire anyone to be destroyed but desires all to attain to repentance.


Ecclesiastes 9:5
5 For the living know* that they will die,+ but the dead know nothing at all,+ nor do they have any more reward,* because all memory of them is forgotten.
Yasi · 1 hour ago
0 Thumbs up 0 Thumbs down Comment
Report Abuse
Artemis
Sandra Rogers had a near-death experience during which she was shown this:
“I asked the light, which I call Christ, how people from other religions get to heaven. I was shown that the group or organization we profess alliance to is inconsequential. What is important is HOW WE SHOW OUR LOVE FOR GOD BY THE WAY WE TREAT EACH OTHER.
The light showed me that what is important is that we love God and each other, and that it isn't what a person says, but the love in their being that is examined in the afterlife. In reviewing and reliving your life, your acts and thoughts of love bring you and God great joy, and your acts and thoughts of indifference, selfishness, and anger bring you and God deep remorse.
We are all part of God's family, and are all interconnected. Those organizations or religions which claim some singular relationship with God, claim superiority over others, or exclude people for various reasons, GO AGAINST GOD'S LAW that we love one another as we love ourselves.”

http://www.near-death.com/experiences/su...
Artemis · 3 hours ago
0 Thumbs up 1 Thumbs down

404 - File Not Found.

Address

Daman

Telephone

9804351993

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Christian Journalists Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nepal Christian Journalists Association:

Share