Aaradhana Preritiya Christian Church Dadeldhura

Aaradhana  Preritiya Christian Church Dadeldhura The official page of Aaradhana Preritiya Christian Church Dadeldhura. This page is created for the media development of Aaradhana Church.

God has blessed us. Rejoice and be glad in it�

08/06/2026

Glory to God

06/04/2026

Glory to God
Happy Easter Everyone

05/04/2026
Happy Easter Everyone Jesus is Risen ✝️येशूको प्रेमले जित्यो मृत्यु।
05/04/2026

Happy Easter Everyone
Jesus is Risen ✝️
येशूको प्रेमले जित्यो मृत्यु।

• गुड फ्राइडेमा येशू ख्रीष्टलाई क्रूसमा चढाइयो।• उहाँले सम्पूर्ण मानवजातिको पापका लागि आफ्नो जीवन बलिदान गर्नुभयो।• उहाँ...
03/04/2026

• गुड फ्राइडेमा येशू ख्रीष्टलाई क्रूसमा चढाइयो।
• उहाँले सम्पूर्ण मानवजातिको पापका लागि आफ्नो जीवन बलिदान गर्नुभयो।
• उहाँलाई गोलगोथा भन्ने स्थानमा क्रूसमा टाँगियो।
• उहाँको मृत्युले मुक्ति र क्षमाको बाटो खोल्यो।
• यो दिन दुःखको मात्र होइन, प्रेमको सबैभन्दा ठूलो उदाहरण हो।

गुड फ्राइडे हामीलाई सम्झाउँछ कि साँचो प्रेम बलिदानमा देखिन्छ।
येशूले हाम्रो लागि आफ्नो जीवन दिनुभयो, ताकि हामी अनन्त जीवन पाउन सकौं।
आजको दिन उहाँको प्रेम र कृपालाई सम्झेर कृतज्ञ बनौं ✝️❤️

03/04/2026

क्रुश मा झुण्डेको येशूले मलाई भन्नुभो तिमी स्वर्गमा म सित हुनेछौ...

Blessed Palm Sunday
29/03/2026

Blessed Palm Sunday

१६औं प्रेरितिय आमा‐दिदीबहिनी सम्मेलन!!!
21/02/2026

१६औं प्रेरितिय आमा‐दिदीबहिनी सम्मेलन!!!

"आत्मीय श्रद्धाञ्जली" *डडेल्धुरा चर्चका आदरणीय अगुवा दिपक राज भट्ट ज्यू कि श्रीमती सृष्टी भट्ट ज्यु प्रति आत्मीय श्रद्धा...
30/01/2026

"आत्मीय श्रद्धाञ्जली"
*डडेल्धुरा चर्चका आदरणीय अगुवा दिपक राज भट्ट ज्यू कि श्रीमती सृष्टी भट्ट ज्यु प्रति आत्मीय श्रद्धाञ्जली व्यक्त गर्दछौ । यो पीडादायी क्षणमा हामी शब्दविहीन भएका छौँ, तर हाम्रो प्रार्थना भने निरन्तर रहनेछ —
शोकाकुल परिवारलाई परमेश्वरले असीम धैर्य, सहनशक्ति र शान्ति प्रदान गरून् ।
Deepak Raj Bhatta
Shradip Raj Bhatta

@आराधना ख्रीष्टिय प्रेरितिय मण्डली परिवार,डडेल्धुरा

Address

ANP 05 Raanidhara, Baghbazar, Dadeldhura Farwest
Dadeldhura
10300

Website

Alerts

Be the first to know and let us send you an email when Aaradhana Preritiya Christian Church Dadeldhura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Aaradhana Preritiya Christian Church Dadeldhura:

Share