श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रम Durga Mandir Nayamil

  • Home
  • Nepal
  • Butwal
  • श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रम Durga Mandir Nayamil

श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रम Durga Mandir Nayamil Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रम Durga Mandir Nayamil, Hindu temple, nayamill, Butwal.

01/06/2025
25/05/2025
अन्नदः प्राणदो लोके प्राणदः सर्वदो भवेत् ।तस्मादन्नं प्रयत्नेन दातव्यं भूतिमिच्छता ।।***********************************...
13/03/2025

अन्नदः प्राणदो लोके प्राणदः सर्वदो भवेत् ।
तस्मादन्नं प्रयत्नेन दातव्यं भूतिमिच्छता ।।

*******************************************
मानपकडी रूपन्देही घर भइ हाल जापानमा रहनुभएका मातापिता श्री रेणुका/कृष्णप्रसाद सापकोटा, दाजु अर्जुन,अनील तथा भाइ देवप्रसाद सापकोटा ज्यूहरूद्वारा छोरा/ भाइ/ दाइ स्व. शोभाकान्त खरेलको पुण्यस्मृतिमा यस श्री दुर्गा वैदिक परमानन्द सन्न्यास आश्रममा रहनुभएका ब्रह्मचारी,सन्त, अहोरात्र ज्ञानप्राप्तिका लागि खटिएका छात्रहरू, अतिथि अभ्यागतलाई भोजन भण्डाराकाे व्यवस्था गर्नुभएकोमा स्व. शोभाकान्तज्यूको शिवसायुज्य प्राप्तिको कामना गर्दछौँ ।
सद्गुरुदेव स्वामीज्यू महाराज एवं जगज्जननीको आशीर्वादले सकल परिवारजनमा सुखशान्ति, समृद्धि सौभाग्य सदा सर्वदा छाइरहोस् भन्ने कामना गर्दछौँ ।
सम्पर्क: ०७१-५९०७२४/०७१-५६२०४५
श्री दुर्गा वैदिक संस्कृत विद्यापीठ
https://www.facebook.com/durgabaidhik.sanskritvidyapith.1
श्री दुर्गा वैदिक परमानन्द सन्न्यास आश्रम
https://www.facebook.com/profile.php?id=100075151043183
युट्युब वैदिक दर्शन टि भी Baidik Darshan TV
https://www.youtube.com/

अन्नदः प्राणदो लोके प्राणदः सर्वदो भवेत् ।तस्मादन्नं प्रयत्नेन दातव्यं भूतिमिच्छता ।।***********************************...
04/03/2025

अन्नदः प्राणदो लोके प्राणदः सर्वदो भवेत् ।
तस्मादन्नं प्रयत्नेन दातव्यं भूतिमिच्छता ।।

*******************************************
मिति २०८१/११/१८ का दिन तिलोत्तमा,रूपन्देही निवासी श्री गोपाल खरेल एवं छोराहरू शंकर खरेल, शेखर खरेल एवं छोरीज्वाइ शर्मीला/ डा. महेश पोख्रेलज्यूहरूद्वारा पत्नी/ माता स्व. सरस्वती खरेलको पुण्यस्मृतिमा यस श्री दुर्गा वैदिक परमानन्द सन्न्यास आश्रममा रहनुभएका ब्रह्मचारी,सन्त, अहोरात्र ज्ञानप्राप्तिका लागि खटिएका छात्रहरू, अतिथि अभ्यागतलाई विशेष भोजन भण्डाराकाे व्यवस्था गर्नुभएकोमा स्व. माताको शिवसायुज्य प्राप्तिको कामना गर्दछौँ ।
सद्गुरुदेव स्वामीज्यू महाराज एवं जगज्जननीको आशीर्वादले सकल परिवारजनमा सुखशान्ति, समृद्धि सौभाग्य सदा सर्वदा छाइरहोस् भन्ने कामना गर्दछौँ ।
सम्पर्क: ०७१-५९०७२४/०७१-५६२०४५
श्री दुर्गा वैदिक संस्कृत विद्यापीठ
https://www.facebook.com/durgabaidhik.sanskritvidyapith.1
श्री दुर्गा वैदिक परमानन्द सन्न्यास आश्रम
https://www.facebook.com/profile.php?id=100075151043183
युट्युब वैदिक दर्शन टि भी Baidik Darshan TV
https://www.youtube.com/

26/02/2025

------- >>>>>>   सादर निमन्त्रणा
24/02/2025

------- >>>>>> सादर निमन्त्रणा

हार्दिक आभार*******************************************  हिजो तिलोत्तमा १,रूपन्देही  निवासी श्री दामोदर भुसाल एवं श्रीमत...
21/02/2025

हार्दिक आभार
*******************************************
हिजो तिलोत्तमा १,रूपन्देही निवासी श्री दामोदर भुसाल एवं श्रीमती मञ्जु भुसाल (भट्टराई) ज्यूद्वारा २५ औँ वैवाहिक वर्षगाठको अवसरमा यस श्री दुर्गा वैदिक परमानन्द सन्न्यास आश्रममा रहनुभएका ब्रह्मचारी,सन्त, अहोरात्र ज्ञानप्राप्तिका लागि खटिएका छात्रहरू, अतिथि अभ्यागतलाई विशेष भोजन भण्डाराकाे व्यवस्था गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ ।
सद्गुरुदेव स्वामीज्यू महाराज एवं जगज्जननीको आशीर्वादले सकल परिवारजनमा सुखशान्ति, समृद्धि सौभाग्य सदा सर्वदा छाइरहोस् भन्ने कामना गर्दछौँ ।
सम्पर्क: ०७१-५९०७२४/०७१-५६२०४५
श्री दुर्गा वैदिक संस्कृत विद्यापीठ
https://www.facebook.com/durgabaidhik.sanskritvidyapith.1
श्री दुर्गा वैदिक परमानन्द सन्न्यास आश्रम
https://www.facebook.com/profile.php?id=100075151043183
युट्युब वैदिक दर्शन टि भी Baidik Darshan TV
https://www.youtube.com/

Address

Nayamill
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रम Durga Mandir Nayamil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category