05/10/2026
परमेश्वरको सुभेच्छा भए बेर्शवा प्रार्थना भवन, बुटवल ०३ रूपन्देही पश्चिम नेपालमा पवित्र सभा यहि मिति २०८३ कार्तिक २४ देखी २८ गते (10th to 14th November 2026) सम्म सम्पन्न हुने भएकाले, परमेश्वरद्धारा आज्ञा गरिएका सबै वचनहरू सुन्न, आत्मिक उन्नति तथा आशिषको भागीदार बन्नका लागि आफुलाई परमेश्वरको सामु उपस्थित गराई यस पवित्र सभामा सहभागी हुन यहॉहरू सबैलाई प्रेमसहित हार्दिक निमन्त्रणा गर्दछौं।
आधार वचन :
सबै कराहरूमा उहाँलाई नै पहिलो स्थान दिइयोस | कलस्सी १:१८
अन्य सेवाहरु परमेस्वरको पवित्र आत्माले अगुवाई गरे अनुसार हुनेछ | तपाईहरूको निम्ति कम्पाउण्डमा बस्ने ठाउँ अनि भोजनको प्रबन्ध हुनेछ | ओढने ओछ्याउने लुगाहरू र आफ्नो बाईबल साथमा लिएर आउनुहोस | कृपया पवित्र सभाको समयमा कम्पाउण्ड देखी बाहिर गएर आशिष विहिन नहुनुहोला साथै सभाको पुरा अवधि २४ देखी २८ कार्तिक २०८३ सम्म सेवामा रहने कोशिस गर्नुहोस् ||
प्रभुको वचन अंग्रेजी वा हिन्दी भाषाबाट नेपालीमा अनुवाद गरिनेछ |
NOTE : यस सेवाकाई आशिषमय होस भनि बडो बोझसहित प्रार्थनामा याद गरिदिनु होला |