New Revival

New Revival Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Revival, Religious organisation, Butwal.

“So faith comes from hearing, that is, hearing the Good News about Christ.”‭‭Romans‬ ‭10‬:‭17‬ ‭
14/07/2023

“So faith comes from hearing, that is, hearing the Good News about Christ.”
‭‭Romans‬ ‭10‬:‭17‬ ‭

SALT Tranning😊
15/03/2018

SALT Tranning😊

15/03/2018
 👏
22/11/2017

👏

27/08/2017
27/08/2017

भजनसंग्रह 139:15-16
15. जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16. तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

07/07/2017

२ इतिहास 7:14

यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु।

01/07/2017

_किन बिहानै प्राथना गर्न जरुरी???_

*👉🏻दुष्ट सङ भेट् हुन अघि परमेस्वर सङ भेट्नुहोस!*

*👉🏻 आफ्नो जिवनमा समस्याहरु सङ भेट्न् भन्दा अघि परमेस्वर सङ भेट्नुहोस!*

*👉🏻धेरै मानिसहरु सङ बोल्न अघि परमेस्वर सङ बोल्नुहोस!*

*👉🏻सारा मानिसहरुको सङत पाउन भन्दा अघि परमेस्वर को सङती पाउनुहोस!*

*👉🏻सन्सार को मनै बिह्ल पार्ने खबर पाउन अघि स्वर्गीय खबर परमेस्वर बाट लिनुहोस!*

*👉🏻मानिसहरु सङ बस्न अघि परमेस्वर सङ बस्नुहोस!*

*👉🏻मानिसहरुको अघि घोडा टेक्नु अघि परमेस्वरको अघि घोडा टेक्नुहोस!*

*👉🏻मानिसहरुलाई आदर गर्नुभन्दा अघि परमेस्वरलाई आदर गर्नुहोस!*

*👉🏻मानिसहरुको उपस्थिती पाउनु अघि परमेस्वरको उपस्थिती मा आउनुहोस!*

*👉🏻शारिरिक भोजन लिनुभन्दा अघि आत्मिक भोजन खानुहोस!*

*👉🏻अरु सा-सानो नामहरु लिन अघि विशाल नाम येशु नाम लिनुहोस!*

*👉🏻आफैलाई एनामा हेर्नू अघि येशुको मुहार हेर्नुहोस!*

*👉🏻आफ्नो आगन बडाल्नु अघि आफ्नो हृदयको कसिङर बडाल्नुहोस!*

_💐यसैले प्रथम स्थान प्रभुलाई💐_ share गरेर आफन्त साथीहरू कहाँ पनि पुराई दिनु होला ।

Youth
29/06/2017

Youth

Gharan
24/06/2017

Gharan

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when New Revival posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share