Carmel Believers Church

Carmel Believers Church कार्मेल विश्वासी मण्डली, बुटवल- ११ रुपन्देही, नेपाल ।
We welcome you:
https://maps.app.goo.gl/WgC4Uai1MGwLVvZF9

13/01/2026

आजको मन्ना:- सेवकको आदर गर्दा परमेश्वरबाट इनाम !

"अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ।" (मत्ती १०:४१)

मनन:-
परमेश्वरको योजनामा भरोसा राख्नुहोस् र आफ्नो सम्पत्ति उहाँको राज्यका लागि समर्पण गर्नुहोस्। उहाँले तपाईंको विश्वासयोग्यताका लागि तपाईंलाई इनाम दिनुहुनेछ। तपाईंको गवाही बाड्नुहोस्, प्रार्थना गर्नुहोस्, र सुसमाचार फैलाउन आर्थिक रूपमा पनि सहयोग गर्नुहोस्। परमेश्वरले देख्नुहुन्छ र तपाईंलाई आशिष दिनुहुन्छ।

प्रार्थना:-
स्वर्गीय पिता, तपाईंको वचनको लागि धन्यवाद। प्रभु, तपाईंले मलाई दिनुभएको सबै आशिषहरूको लागि म धेरै धन्यवादी छु। म आफ्नो समय, क्षमता र सम्पत्ति तपाईंको महिमाका लागि अर्पण गर्दछु। अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मलाई प्रयोग गर्नुहोस्। प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्दछु । आमेन !

जय मसीह 🙏
“परमेश्वरको सेवकलाई सम्मान गर्नेहरूलाई परमेश्वरले पनि आदर र इनाम दिनुहुन्छ।”

नोट:-
January 13 (पौष २९ गते मंगलबार):-

आज पढ्ने बाइबल खण्ड:
-बिहान पढ्ने: मत्ती ९:१८-३८ अध्याय !
-बेलुका पढ्ने: उत्पत्ति ३१-३२ अध्याय ।

10/01/2026

Praise the Lord 🙏

"Today is Saturday!"

It is written in Psalm 40:3,

"He has put a new song in my mouth, a song of praise to our God. Many will see it and fear, and will trust in the Lord."

What song have you put in your mouth? God has put a new song of praise, but are you still singing the old song? Let's go together today, sing a new song of praise to the glory of God. Many will fear God and trust in God after hearing it. Amen!

Note:-
January 10 (Saturday, Paush 26):-

Today's Bible reading:-
-Morning reading: Matthew 8:1-17 Chapter !
-Evening reading: Genesis 25-26: Chapter .

10/01/2026
25/12/2025
25/12/2025

Address

Carmel Believes Church, Trishuli Path 11
Butwal
32907

Opening Hours

09:45 - 00:00

Website

Alerts

Be the first to know and let us send you an email when Carmel Believers Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category