नन्दी क्लव

नन्दी क्लव Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नन्दी क्लव, Religious organisation, Nandeshwor Tole, Butwal.

Update from Mahesh Basnet Constituency (Bhaktapur 2) - 8:20 AM Rajiv Khatri 🔔 3060Mahesh Banset ☀️ 1573Kabir Rana 🌳 484
06/03/2026

Update from Mahesh Basnet Constituency (Bhaktapur 2) - 8:20 AM

Rajiv Khatri 🔔 3060
Mahesh Banset ☀️ 1573
Kabir Rana 🌳 484

झापा–५ ताजा अपडेट:वालेन्द्र शाह 🔔: ३१६०केपी शर्मा ओली ☀️: १३६१रन्जित तामाङ ⭐️: ९०
06/03/2026

झापा–५ ताजा अपडेट:

वालेन्द्र शाह 🔔: ३१६०
केपी शर्मा ओली ☀️: १३६१
रन्जित तामाङ ⭐️: ९०

05/03/2026

🇳🇵 निर्वाचन दिवस — जिम्मेवार निर्णयको समय 🗳️
आजको दिन केवल मतदान गर्ने दिन मात्र होइन, यो हाम्रो देशको भविष्यको दिशा तय गर्ने अवसर हो। लोकतन्त्र बलियो तब हुन्छ जब नागरिकहरू सचेत, जिम्मेवार र परिवर्तनप्रति प्रतिबद्ध हुन्छन्।
हामीले अब यस्तो नेतृत्व रोज्नुपर्छ जो
✔️ पारदर्शिता र जवाफदेहितामा विश्वास गर्छ
✔️ युवाको आवाजलाई प्राथमिकता दिन्छ
✔️ भ्रष्टाचारविरुद्ध दृढ उभिन्छ
✔️ नयाँ सोच र इमानदार राजनीतिलाई अगाडि बढाउँछ
समय आएको छ— सोच्ने, मूल्यांकन गर्ने र भविष्यको लागि सही निर्णय गर्ने।
आउनुहोस्, डर होइन, दबाब होइन — आफ्नो विवेक र आशाको पक्षमा मतदान गरौं।
🗳️ सचेत मतदाता बनौं, सकारात्मक परिवर्तनको आधार बनौं। 🇳🇵

“मन शान्त राख, कर्म पवित्र राख — सफलता आफैं आउनेछ।”     #शिवरात्री
15/02/2026

“मन शान्त राख, कर्म पवित्र राख — सफलता आफैं आउनेछ।”
#शिवरात्री

Together we forge the future👑
29/12/2025

Together we forge the future👑

BREAKING: रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति भएको छ!

Agreement details to follow!

शोक: हामी Nandi Club परिवार Gen-Z को आ'न्दोलनको क्रममा मृ:त्यु भएको विद्यार्थी, सर्वसाधारण र सुरक्षाकर्मी प्रति श्रद्धान...
17/09/2025

शोक: हामी Nandi Club परिवार Gen-Z को आ'न्दोलनको क्रममा मृ:त्यु भएको विद्यार्थी, सर्वसाधारण र सुरक्षाकर्मी प्रति श्रद्धान्जली अर्पण गर्दछौं। 😢🕯️🌹

"रक्तदान: जीवन बचाउने महान् अभियान।"     #तिलोत्तमा
14/09/2025

"रक्तदान: जीवन बचाउने महान् अभियान।"
#तिलोत्तमा

12/09/2025

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

12/09/2025

For the first time in nearly 10 years Nepal has a Prime Minister who is not KP Sharma Oli, Sher Bahadur Deuba or Pushpa Kamal Dahal.

Address

Nandeshwor Tole
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when नन्दी क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share