Nawajeevan A.G Church, Butwal नवजीवन ए.जी मण्डली, बुटवल

  • Home
  • Nepal
  • Butwal
  • Nawajeevan A.G Church, Butwal नवजीवन ए.जी मण्डली, बुटवल

Nawajeevan A.G Church, Butwal नवजीवन ए.जी मण्डली, बुटवल Nawajeevan AG Church established on 06 January 2007. Our church is associated with Assemblies of God of Nepal (AGN). It is in Sunaulonagar-3, Rupandehi.

Nawajeevan AG Church establised on 2007, January. It is associated with Assemblies of God of Nepal. It is based in Butwal municipality, Rupandehi district, Lumbini zone, Nepal. It is in western region of Nepal and about 260KM far from capital city of Nepal, Kathmandu. Our main services are sharing gospel, discipleship and church plantation. We believe in 16 fundamental doctrine of Assemblies of God. We also serve the community where we live. We have different fellowships like Saturday main fellowship, Children fellowship, youth fellowship, women fellowship, men fellowship, house fellowship and Friday fasting prayer service. Now we have started our two daughter (branch) churches in Khadre, Dang hilly area of mid western region and Supauli, Rupandehi.

🌸 सुन्दर र साहसी 🌸 नवजीवन दिदिबहिनी संगती🙌हाम्रो भेलामा प्रिय दिदी-बहिनीहरूसँग मनका कुरा साटासाट गर्दै, एक-अर्कालाई सुन्...
25/08/2026

🌸 सुन्दर र साहसी 🌸 नवजीवन दिदिबहिनी संगती🙌
हाम्रो भेलामा प्रिय दिदी-बहिनीहरूसँग मनका कुरा साटासाट गर्दै, एक-अर्कालाई सुन्दै, उत्साह दिँदै र प्रार्थनामा र परमेश्वरको वचनमा एकताबद्ध हुने सुन्दर अवसर र आत्मीक आशिषमय समय हाे।💛
🙏प्रिय दिदी-बहिनीहरू, बुधबार बिहानको ठीक ११ बजे फेरि भेट्न हामी अत्यन्त उत्साहित छौं। आउनुहोस्, हामी एक-अर्कालाई प्रेम, प्रार्थना र परमेश्वरको वचनद्वारा बलियो बनाऔं। सँगै आराधना गरौं, सँगै प्रार्थना गरौं, र उहाँको उपस्थितिमा नयाँ सामर्थ्य प्राप्त गरौं। 🙏✨ बुधबार बिहानको ठीक ११ बजे हामीसँग अवश्य जोडिनुहोस्। हामी तपाईंलाई हार्दिक स्वागत गर्दछाैं !🌼👈🙏

प्रार्थना परमेश्वरले हामीलाई दिनुभएको निमन्त्रणा हो, जहाँ उहाँले हामीलाई येशूको नाउँमा माग्न भन्नुभएको छ, जसको कारण हामी...
23/08/2026

प्रार्थना परमेश्वरले हामीलाई दिनुभएको निमन्त्रणा हो, जहाँ उहाँले हामीलाई येशूको नाउँमा माग्न भन्नुभएको छ, जसको कारण हामी पटक्कै डर नमानी उहाँको अघि जान सक्छौ र खाँचो परेको बेला हामीले कृपा र अनुग्रह पाउछौ। हामी प्रार्थनामा एकसाथ एकअर्कालाई उचाँलौं । 🙏👉यसकारण प्रार्थनासाथ सोमवार विहान ठिक ५ बजे मण्डलीमा भेला हुनेछौं । आफ्नो उत्तम दिनुहोस् प्रार्थनामा।—at Nawajeevan A.G Church, Butwal नवजीवन ए.जी मण्डली, बुटवल

Thank you so Much Our Dear Rev.  Seth Tamang  for Word of God and Blessed us !!!. Thank You For You Kind Prayer and Bles...
23/08/2026

Thank you so Much Our Dear Rev. Seth Tamang for Word of God and Blessed us !!!. Thank You For You Kind Prayer and Blessed Presence. God bless you, your family and Your Ministry. Thank-You for your Presence. God Bless You.!! तपाईको उपस्थितिको लागी धन्यवाद Thank-You for your Presence. God Bless You All !!! । धन्यवाद साथ नवजीवन मण्डली बुटवल, परिवार—

“शबाथको दिनलाई सम्झ, यसलाई पवित्र राख।”— प्रस्थान २०:८🍇 पवित्र प्रभुभोज सेवा ✝️ कलवरीको क्रूसमा येशू ख्रीष्टले गर्नुभएको...
21/08/2026

“शबाथको दिनलाई सम्झ, यसलाई पवित्र राख।”— प्रस्थान २०:८
🍇 पवित्र प्रभुभोज सेवा ✝️ कलवरीको क्रूसमा येशू ख्रीष्टले गर्नुभएको महान् बलिदानको सम्झनामा, उहाँको रगतद्वारा स्थापित नयाँ करारलाई स्मरण गर्दै मण्डलीमा पवित्र प्रभुभोजको टेबल तयार गरिएको छ।
हाम्रा प्रभुको बलिदान, उहाँले दिनुभएको शरीर र रगत, अनि उद्धार र आत्मिक नवीकरण ल्याउने अनुग्रहको करारलाई सम्झँदै, हाम्रा हृदयहरू कृतज्ञता र श्रद्धाले भरिएका छन्। प्रत्येक विश्वासीले नम्रता, विश्वास र भक्तिसाथ प्रभुभोजमा सहभागी हुँदै, सर्वशक्तिमान् परमेश्वरको उपस्थितिको अझ नजिक पुग्ने अवसर प्राप्त गर्नेछौं। 🍞🍇✝️🙏 हामी तपाईं, तपाईंका प्रिय मित्रहरू तथा परिवारजनहरूलाई हाम्रो शबाथ सेवामा हार्दिक निमन्त्रणा गर्दछौं।🙏प्रिय मण्डली परिवार, आउनुहोस्, हरेक शनिबारझैं यस शनिबार पनि धन्यवाद, प्रार्थना, आराधना, वचन र सङ्गतिका लागि बिहान ८:०० बजे मण्डलीमा भेटौं।🍞🍇

जयमसिह प्रभुका जनहरुमा !! Topic:-Fasting Prayer (उपवास प्रार्थना)-Leadiing:- MS. PARU SINGJALI👉उपवास परमेश्वरको योजना र ...
20/08/2026

जयमसिह प्रभुका जनहरुमा !! Topic:-Fasting Prayer (उपवास प्रार्थना)-Leadiing:- MS. PARU SINGJALI👉उपवास परमेश्वरको योजना र इश्वरीय उद्धेश्यमा अघी बढ्नको लागि उहाँको हृदयलाई खोज्ने छनौट हो। उपवास र प्रार्थनाको लागि अलग गरीएको समयमा एकसाथ सहभागी बनौ! ✝🙏👉 शुक्रबारउपवास प्रार्थना सम्बन्धी सूचना सेवा ठिकबिहान ७ बजे सुरु हुनेछ ।

मण्डली र सङ्गति परमेश्वरको एउटा सुन्दर योजना हो, जहाँ हामी एकअर्कालाई ढाडस दिँदै अघि बढ्छौँ। आउनुहोस्,शनिवारको सङ्गतिमा ...
14/08/2026

मण्डली र सङ्गति परमेश्वरको एउटा सुन्दर योजना हो, जहाँ हामी एकअर्कालाई ढाडस दिँदै अघि बढ्छौँ। आउनुहोस्,शनिवारको सङ्गतिमा सहभागी भई जीवनको दौड उहाँको अनुग्रहमा दौडन सुसज्जित बनौं।
✝👉हामी तपाईंलाई भेट्न प्रतिक्षारत छौं। समय शनिवार विहान ठिक ८ बजे ।✝👈

Address

Https://maps. App. Goo. Gl/pPLDYX125BoLjRdMA
Butwal
00977

Alerts

Be the first to know and let us send you an email when Nawajeevan A.G Church, Butwal नवजीवन ए.जी मण्डली, बुटवल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nawajeevan A.G Church, Butwal नवजीवन ए.जी मण्डली, बुटवल:

Shortcuts

Share