𝐆𝐚𝐮𝐭𝐚𝐦 𝐉𝐲𝐨𝐭𝐢𝐬𝐡 𝐎𝐟𝐟𝐢𝐜𝐞

  • Home
  • Nepal
  • Butwal
  • 𝐆𝐚𝐮𝐭𝐚𝐦 𝐉𝐲𝐨𝐭𝐢𝐬𝐡 𝐎𝐟𝐟𝐢𝐜𝐞

𝐆𝐚𝐮𝐭𝐚𝐦 𝐉𝐲𝐨𝐭𝐢𝐬𝐡 𝐎𝐟𝐟𝐢𝐜𝐞 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 𝐆𝐚𝐮𝐭𝐚𝐦 𝐉𝐲𝐨𝐭𝐢𝐬𝐡 𝐎𝐟𝐟𝐢𝐜𝐞, Assemblies of God, Butwal.

13/11/2024

हाम्रो कुलपितृको आशिर्वाद ले सेतिबेनी शिलाशालिग्राम पुजा "तोरण यात्रा " कार्यक्रम सफल बनाउन "प्रत्यक्ष सहयोग सद्भाब सल्लाह शुझाब प्रदान गर्नुहुने
बुटवल उप.मनपा बस्ने तिलोत्तमा न . पा बस्ने कन्चन गा. पा बस्ने गुल्मी कलिगन्डकी गा.पा बस्ने बन्धुबान्धवहरु दिपनगर आम्दा बस्ने छिमेकि साथिभाइ इष्टमित्रहरू देबदह चरङे बस्ने मित्रहरू
हामीले यस कार्यक्रममा निम्तादिन असमर्थ रहेका रुपन्देही र रुपन्देही बाहिरका गौतम्बन्धु ,इष्टमित्र,साथिभाइहरु को अप्रत्यक्ष सहयोग र आशिर्वाद
पर्बत सेतिबेनी शिला शालिग्राममा उपस्थित भयर सहयोग गर्नु हुने पर्बत निबासी साडुदाइभाइ र गौतम बन्धुहरु
अप्ठ्यारो बाटोमा सफलयात्रा बनाउने डाइभर गुरुजी हरु भजन मंडली गुरुहरु
हाम्रो निम्तालाइ स्वीकार गरि कारणबस उपस्थित हुन नसक्नु भएका गौतम बन्धु इसट मित्रको आसिर्बाद लाइ हमीले सहस्र स्वीकार गरेका छौ | हाम्रो परिवार उहाहरुप्रति कृतज्ञता छौ।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

सेतिबेनी शिलाशलिग्रामले हामी सबैको
कल्याण गरुन।🙏🙏🙏

03/08/2021

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when 𝐆𝐚𝐮𝐭𝐚𝐦 𝐉𝐲𝐨𝐭𝐢𝐬𝐡 𝐎𝐟𝐟𝐢𝐜𝐞 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share