25/07/2026
बुटवल कनान चर्च द्वारा आयोजित ख्रीष्टियन आत्मिक जवान सङ्गतिमा भएको हाजिरी जवाफ कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको छ । सहभागी र बिजेता सम्पुर्ण जवान हरुलाई धेरै बधाई अनि कार्यक्रम सफलताकोलागी परमेश्वरलाई र बुटवल कनान चर्च जवान सङ्गतिलाई धेरै धन्यवाद ।