27/05/2026
See you Saturday at church. Tag your friends below!!!Dear Teens and Youths, We all will be gathering in the Church.! LET`S GROW TOGETHER IN HIS LOVE AND WORD OF GOD. Time:-10:15 AM शनिवार मिति २०८३-०२-१६ गते का दिन जवान संगतीमा GRACE ग्रुपले क्रियाकलाप गर्न पालो भएको हुदा, सबै ग्रुपका सम्पूर्ण जवानहरुलाई सप्ताहिक संगती पछि बिहान ठीक १०:१५ बजे जवान संगतीमा उपस्थित हुन अनुरोध गर्दछौं l धन्यवाद