Sri sathya sai centre , Butwal

Directions

Sri sathya sai centre , Butwal SSSC is the non-profit, charitable organization which serves human with the help of human values

ॐ श्री साईराम 🙏मिति २०८२/१२/२८ गतेका दिन श्री सत्य साई केन्द्र बुटवलको शिक्षा फाँटबाट बालविकास कक्षाका नानीबाबुहरूको २०८...
12/04/2026

ॐ श्री साईराम 🙏

मिति २०८२/१२/२८ गतेका दिन श्री सत्य साई केन्द्र बुटवलको शिक्षा फाँटबाट बालविकास कक्षाका नानीबाबुहरूको २०८२ सालको परीक्षा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रमका केही झलकहरू प्रस्तुत छन्।

कार्यक्रमको सुरुवात ३ पटक ॐकार तथा ब्रह्म गायत्रीबाट गरिएको थियो। कार्यक्रममा श्री सत्य साई केन्द्र बुटवलकी अध्यक्ष राधा शर्मा तथा श्री सत्य साई प्रदेश समिति ५ की शिक्षा उप–संयोजक लक्ष्मी गैरेद्वारा दीप प्रज्वलन गरिएको थियो। साथै बालविकासका नानीबाबुहरूले वेद तथा पञ्चस्तोत्र वाचन गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य श्री सत्य साई केन्द्र बुटवलका शिक्षा उप–संयोजक संगीत श्रेष्ठद्वारा गरिएको थियो। त्यसपछि नानीबाबुहरूलाई पुरस्कार वितरण गरिएको थियो।

अभिभावकहरूबाट ललिता अधिकारी तथा मिना सारुले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन श्री सत्य साई केन्द्र बुटवलकी अध्यक्ष राधा शर्माद्वारा गरिएको थियो। अन्त्यमा भगवान् बाबाको कोमल चरणमा आरती अर्पण गरी कार्यक्रम सम्पन्न गरिएको थियो।

साईराम 🙏

Distribution of TOKEN of LOVE to Artists and Choreographer, rewarding their devotion towards Swami's Centenary Celebrati...
29/11/2025

Distribution of TOKEN of LOVE to Artists and Choreographer, rewarding their devotion towards Swami's Centenary Celebrations

25/11/2025

Sarwadharma Drama | Centenary Celebrations
Directed by - Binay Chhetri
Actors :-
1. Binay Chhetri
2. Priyansh Maharjan
3. A***n KC
4. Aryak Belbase
5. Sulav Neupane
6. Nishesh Acharya
7. Bimarsh Belbase

Centenary Celebrations | Nagarsankirtan  at SSSC Butwal
23/11/2025

Centenary Celebrations | Nagarsankirtan at SSSC Butwal

Centenary Celebrations | Sewa Diwas at SSSC Butwal
23/11/2025

Centenary Celebrations | Sewa Diwas at SSSC Butwal

01/11/2025

Energy hasn't faded...

Practice session for 11-23

Address

Purano Buspark
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Sri sathya sai centre , Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share