Nepal market

Nepal market Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal market, Butwal.

14/06/2026

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल जुन १४ देखि जुन १७ सम्म चार दिने औपचारिक भ्रमणमा बेइजिङ आइपुगेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आएको यो भ्रमणको मुख्य उद्देश्य हालैको भारत भ्रमणपछि नेपालको विदेश नीतिलाई सन्तुलनमा राख्नु हो।

कालिमाटीमा सिताके च्याउको भाउ सबैभन्दा उच्च, सबैभन्दा सस्तो मूला.
14/06/2026

कालिमाटीमा सिताके च्याउको भाउ सबैभन्दा उच्च, सबैभन्दा सस्तो मूला.

14/06/2026

बैंकहरूमा पैसा फाला*फाल, राष्ट्र बैंकले तान्यो ५३५ अर्ब !

महाकाली पुल क्षेत्रमा नेपाली सेना परिचालन।
14/06/2026

महाकाली पुल क्षेत्रमा नेपाली सेना परिचालन।

काठमाडौं । सरकारी कर्मचारी, सुरक्षाकर्मी र शिक्षकहरूको तलब वृद्धि चर्चामा रहेका बेला अर्थमन्त्री Swarnim Wagle ले उक्त व...
14/06/2026

काठमाडौं । सरकारी कर्मचारी, सुरक्षाकर्मी र शिक्षकहरूको तलब वृद्धि चर्चामा रहेका बेला अर्थमन्त्री Swarnim Wagle ले उक्त वृद्धि अतिरिक्त सुविधा नभई महँगी समायोजन मात्र भएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले १७.३ प्रतिशत तलब वृद्धि विगत चार वर्षको महँगीको प्रभाव समेट्ने उद्देश्यले गरिएको बताए। उनका अनुसार लामो समयदेखि तलब समायोजन नहुँदा उत्पन्न भएको आर्थिक दबाबलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।

अर्थमन्त्री वाग्लेका अनुसार यो व्यवस्थाबाट एक लाखभन्दा बढी शिक्षक, सरकारी कर्मचारी तथा सुरक्षाकर्मी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। उनले राज्यको तलब तथा पेन्सन दायित्व अत्यधिक भएकाले निर्णय गर्दा सावधानी अपनाइएको पनि बताए।

बाँझो जमिनमा फलेको अकबरे खुर्सानीले कसरी फेर्‍यो पाल्पाली किसानको पूरै जीवनशैली?
14/06/2026

बाँझो जमिनमा फलेको अकबरे खुर्सानीले कसरी फेर्‍यो पाल्पाली किसानको पूरै जीवनशैली?

14/06/2026

नेपाल–युएई सम्बन्धमा नयाँ आयाम: लगानी र व्यापार प्रवर्द्धनमा दुई देशको उच्च प्राथमिकता! 🇳🇵🇦🇪

नेपाली राजदूत श्री तेज बहादुर क्षेत्री र युएईका वैदेशिक व्यापार मन्त्री महामहिम डा. थानी बिन अहमद अल जायोदीबीच आबुधावीमा महत्त्वपूर्ण भेटवार्ता भएको छ।

भेटका अवसरमा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप उचाइमा लैजान:
••→ लगानीका नयाँ अवसर
••→ व्यापार तथा पर्यटन प्रवर्द्धन
••→ आईटी र कृषि क्षेत्रमा सहकार्य
बारे उच्चस्तरीय छलफल भएको छ।

युएई सरकार नेपालसँग आर्थिक सहकार्य बढाउन सकारात्मक रहेको जनाउँदै, यसले दुई देशको सम्बन्धलाई अझ सुदृढ र फराकिलो बनाउने विश्वास लिइएको छ।

14/06/2026
डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको एक गरिब पर...
14/06/2026

डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको एक गरिब परिवारले वर्षौंको पसिनाले जोडेको टेम्पो भिरबाट फालिदिएका छन्।

सामान झारेर लैजान्छु भन्दै हात जोडेर बिन्ती गर्दा पनि नसुनी टेम्पोलाई जबरजस्ती धकेलेर भिरबाट खसालिएको हो।
उनको परिवारको मुख्य जीविकोपार्जनको आधार रहेको उक्त टेम्पो भिरबाट खसालिएपछि अहिले उक्त परिवार न्यायको खोजीमा छ्न।
-

,
-Nepall

The Government of Nepal has introduced an NPR 8.71 billion air pollution control initiative, under which the Nepal Clean...
13/06/2026

The Government of Nepal has introduced an NPR 8.71 billion air pollution control initiative, under which the Nepal Clean Air and Prosperity Project (NCAPP)

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Nepal market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share