Daivalekhak दैवलेखक

Daivalekhak दैवलेखक Daivalekhak is one roof stop solution of all kind of religious & spiritual problems.

सम्पूर्ण ज्योतिषीय समस्या तथा योग शान्ति, वास्तुको तथा अन्य वेदिक समस्याका सरल र सटिक समाधानको लागि, दैवलेखक।

रामसीताको अटुट सम्बन्ध र प्रेमलाई दर्शाउने महत्व बोकेको, विवाह पञ्चमीले विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम ...
25/11/2025

रामसीताको अटुट सम्बन्ध र प्रेमलाई दर्शाउने महत्व बोकेको, विवाह पञ्चमीले विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको दृष्टान्त बुझाउँछ।
—----
मिथिलावासीहरुले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेषगरि जनकपुरमा आजको दिन ठूलै उत्सव लाग्छ सागरहरु छेउमा आरती गरिन्छ, रामजानकी मन्दिर धुमधामले सजाइन्छ अनि साँझमा आरतीहरु मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरुको कीर्तिको गुणगान गाइन्छ ।
—-----
साताभर चल्ने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । अनि आजको दिन विवाह गर्न चाहने जोडीहरुले कुनै पनि साइत हेर्नु नपर्ने मान्यता रहँदै आएको छ ।
------------------------------------------------
𝗙𝗼𝗿 𝗺𝗼𝗿𝗲 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀
𝗗𝗺 𝘂𝘀 𝗼𝗿 𝘄𝗵𝗮𝘁𝘀𝗮𝗽𝗽 𝗮𝘁 +𝟵𝟳𝟳-9705591532 𝘄𝗶𝘁𝗵 𝘆𝗼𝘂𝗿 𝗗𝗮𝘁𝗲 𝗼𝗳 𝗕𝗶𝗿𝘁𝗵, 𝗧𝗶𝗺𝗲 & 𝗽𝗹𝗮𝗰𝗲.

🌟 Daivalekhak Returns! 🌟Your trusted space for Astrology, Healing, Ta**ra, and Spiritual Guidance is open again.Reconnec...
23/11/2025

🌟 Daivalekhak Returns! 🌟
Your trusted space for Astrology, Healing, Ta**ra, and Spiritual Guidance is open again.
Reconnect with your inner peace—reach out to book now!
📞 +977-9705591532

Wishing you all Happy Dashain. May you all be blessed with lots of joy, fun and sucess in your life followed with good h...
24/10/2023

Wishing you all Happy Dashain. May you all be blessed with lots of joy, fun and sucess in your life followed with good health & prosperity.

तपाईं सम्पुर्णलाई विजया दशैँकाे हार्दिक मंगलमय शुभकामना । उत्तराेक्तर प्रगति, सुस्वास्थय एवं दीर्घायुकाे मंगल कामना गर्दछौं ।

सम्पुर्णमा बडा दशैँकाे पहिलाे दिन घटस्थापनाकाे हार्दिक मंगलमय शुभकामना । तपाई सम्पुर्णकाे जीवनमा सुख, शान्ति, आराेग्यता ...
15/10/2023

सम्पुर्णमा बडा दशैँकाे पहिलाे दिन घटस्थापनाकाे हार्दिक मंगलमय शुभकामना । तपाई सम्पुर्णकाे जीवनमा सुख, शान्ति, आराेग्यता एवं धनधान्यले भरिपुर्ण रहाेस् भनि भगवति संग कामना गर्दछाैँ ।

Wishing you all Happy Ghatasthapna (First day of Dashain). May you all be blessed with Joy, Fun, Prosperity & Good Health.

विश्वकर्मा पुजा एवं वास्तु दिवसकाे तपाईं सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।
18/09/2023

विश्वकर्मा पुजा एवं वास्तु दिवसकाे तपाईं सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।

दुखहर्ता, सुखकर्ता, मंगलकर्ता प्रथम पुज्य भगवान गणेशकाे जयन्तीकाे हार्दिक मंगलमय शुभकामना । तपाईं सम्पुर्णकाे जीवनकाे दु...
18/09/2023

दुखहर्ता, सुखकर्ता, मंगलकर्ता प्रथम पुज्य भगवान गणेशकाे जयन्तीकाे हार्दिक मंगलमय शुभकामना । तपाईं सम्पुर्णकाे जीवनकाे दुखकाे नाश गर्दै भगवान गणनायकले सुख र समृद्धि ले भरीपुर्ण गरून् भन्ने मंगल कामना गर्दछौं ।

नारीहरुकाे महान पर्व एवं मिलनकाे प्रतिक हरितालिका तीजकाे सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना । दीर्घायु, सुस्वास्थ एवं उत...
18/09/2023

नारीहरुकाे महान पर्व एवं मिलनकाे प्रतिक हरितालिका तीजकाे सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना । दीर्घायु, सुस्वास्थ एवं उत्तराेक्तर प्रगतीकाे लागि भगवान पशुपतिनाथ संग कामना गर्दछौं ।

कुशे ओैंसी एवं बुवाकाे मुख हेर्ने दिनकाे तपाईं सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना । सम्पुर्ण पितृ शक्तिहरुकाे सुस्वास्थ ...
14/09/2023

कुशे ओैंसी एवं बुवाकाे मुख हेर्ने दिनकाे तपाईं सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना । सम्पुर्ण पितृ शक्तिहरुकाे सुस्वास्थ एवं दीर्घायूकाे मंगल कामना गर्दछाै ।

शान्तिका दुत महामुनी गाैतम बुद्धकाे प्राक्ट्य दिवसकाे सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।        𝐇𝐨𝐫𝐨𝐬𝐜𝐨𝐩𝐞 𝐂𝐡𝐚𝐫𝐭 𝐌𝐚𝐤𝐢𝐧𝐠...
05/05/2023

शान्तिका दुत महामुनी गाैतम बुद्धकाे प्राक्ट्य दिवसकाे सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।



𝐇𝐨𝐫𝐨𝐬𝐜𝐨𝐩𝐞 𝐂𝐡𝐚𝐫𝐭 𝐌𝐚𝐤𝐢𝐧𝐠, 𝐌𝐚𝐭𝐜𝐡𝐦𝐚𝐤𝐢𝐧𝐠, 𝐇𝐨𝐫𝐨𝐬𝐜𝐨𝐩𝐞 𝐑𝐞𝐚𝐝𝐢𝐧𝐠, 𝐒𝐩𝐢𝐫𝐢𝐭𝐮𝐚𝐥 𝐇𝐞𝐚𝐥𝐢𝐧𝐠, 𝐌𝐚𝐧𝐭𝐫𝐚 𝐂𝐡𝐢𝐤𝐢𝐭𝐬𝐚, 𝐕𝐚𝐬𝐡𝐭𝐮, 𝐓𝐚𝐧𝐭𝐫𝐚 𝐀𝐧𝐚𝐥𝐲𝐬𝐢𝐬, 𝐊𝐚𝐫𝐦𝐚𝐤𝐚𝐧𝐝𝐚, 𝐒𝐚𝐩𝐭𝐚𝐡 𝐞𝐭𝐜.

Contact Us :
DM us or whatsapp at +9779802587708

सनातन नव वर्ष, मेष संक्रान्ति काे सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।
14/04/2023

सनातन नव वर्ष, मेष संक्रान्ति काे सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।

Holi Is the Day to Share Love and Care With Each Other. On This Special Day, I Wish You Get All the Colors of Your Life....
06/03/2023

Holi Is the Day to Share Love and Care With Each Other. On This Special Day, I Wish You Get All the Colors of Your Life. Sending You All My Colorful Wishes to You.

Address

Budha-Nilkantha
44600

Alerts

Be the first to know and let us send you an email when Daivalekhak दैवलेखक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Daivalekhak दैवलेखक:

Share