Shree Bajrang Sewa Sangh Trust

Shree Bajrang Sewa Sangh Trust सुबह सुबह लो राम का नाम
पूरे होंगे बिगड़े अधूरे सारे काम।
प्रेम से बोलो जय श्री राम 🙏❤️

श्री बजरंग सेवा संग ट्रस्टद्वारा आयोजित श्री हनुमान जन्मोत्सव कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय प्रदान गर्नुभएका सम...
02/04/2026

श्री बजरंग सेवा संग ट्रस्टद्वारा आयोजित श्री हनुमान जन्मोत्सव कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय प्रदान गर्नुभएका सम्पूर्ण भक्तजनहरूप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछौँ र सवामनि प्रसाद मा सहभागी हुने भक्तजानहरु लाई सम्मान गरिएको केहि जनक ....
आयोजक:
अध्यक्ष श्री सुरेश पण्डित जी
श्री बजरंग सेवा संग ट्रस्ट
बजरंगटोल आदर्शनगर१०
बिरगंज , पर्सा , नेपाल

Ram ji ka Shringar Jay Shree Ram … ❤️🙏🏻Bajrang Bali Mandir near Sirisiya pul
27/03/2026

Ram ji ka Shringar
Jay Shree Ram … ❤️🙏🏻
Bajrang Bali Mandir near Sirisiya pul

आगामी श्री हनुमान जन्मोत्सव २०८२ को उपलक्ष्यमा,श्री बजरंग सेवा संघ ट्रस्टद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको महाप्रसा...
27/03/2026

आगामी श्री हनुमान जन्मोत्सव २०८२ को उपलक्ष्यमा,
श्री बजरंग सेवा संघ ट्रस्टद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको महाप्रसाद कार्यक्रम यस वर्ष पनि ३१औँ वार्षिक उत्सवको रूपमा मनाइँदैछ।
यस पावन अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा २०८२/१२/१८ गते पर्ने श्री हनुमान जन्मोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक निमन्त्रण गर्दछौँ।

आयोजक:
श्री बजरंग सेवा संघ ट्रस्ट
सिरिसिया धाम; बजरंग टोल–१०
वीरगञ्ज, पर्सा, नेपाल

श्री_बजरंग_सेवा_संघ द्वारा श्री रामनमि को धेरै धेरै बधाई तथा शुभ कामना ...    🚩🚩🚩🚩🚩जय श्री राम .....जय श्री राम ....🚩🚩🚩🚩...
27/03/2026

श्री_बजरंग_सेवा_संघ द्वारा श्री रामनमि को धेरै धेरै बधाई तथा शुभ कामना ...
🚩🚩🚩🚩🚩जय श्री राम .....जय श्री राम ....🚩🚩🚩🚩🚩
#श्री_बजरंग_सेवा_संघ
#बजरंगटोल_आदर्शनगर -१०
#बिरगंज_पर्सा ( नेपाल )

Date 2082.12.18 Shre Hanuman Janamahsav ko uplakach ma Shree Bajrang sewa sangh trsut dowara 31st Hanuman  janamahasav ....
26/03/2026

Date 2082.12.18 Shre Hanuman Janamahsav ko uplakach ma Shree Bajrang sewa sangh trsut dowara 31st Hanuman janamahasav .......
Shree Bajrang Sewa Sang Trust
Bajrang-Tole Adarashnagar-10
Birgunj , Parsa NEPAL

पावन छठ पर्वको अवसरमा श्री बजरंग सेवा संघ ट्रष्ट मन्दिरमा गरिएको तयारीका यी सुन्दर झलकहरू 🌞❤️प्रत्येक दीप र फूलमा भक्ति ...
27/10/2025

पावन छठ पर्वको अवसरमा श्री बजरंग सेवा संघ ट्रष्ट मन्दिरमा गरिएको तयारीका यी सुन्दर झलकहरू 🌞❤️
प्रत्येक दीप र फूलमा भक्ति झल्किन्छ, प्रत्येक कोणमा आस्थाको उज्यालो फैलिएको छ 👏🌸
सूर्य भगवान र छठ मइयाको कृपाले सबैका जीवनमा उज्यालो, प्रेम र समृद्धि ल्याओस् 🙏✨

श्री बजरंग सेवा संघ ट्रष्ट परिवार 🏵️🙏
#श्री_बजरंग_सेवा_संघ_ट्रस्ट #शुभछठपर्व
#बजरंगटोल_आदर्शनगर_१० #बिरगंज_पर्सा_नेपाल
#मन्दिरकोसजावट #सूर्यभगवान
#नेपालीसंस्कृति #समृद्धिऔरशान्ति

🪔 पावन दीपावली पर्वको अवसरमा श्री बजरंग सेवा संघ ट्रष्टमा गरिएको सुन्दर र आकर्षक सजावटले मन्दिरलाई उज्यालो ✨, पवित्रता 🙏...
20/10/2025

🪔 पावन दीपावली पर्वको अवसरमा श्री बजरंग सेवा संघ ट्रष्टमा गरिएको सुन्दर र आकर्षक सजावटले मन्दिरलाई उज्यालो ✨, पवित्रता 🙏 र भक्ति भाव ❤️ ले झलमल बनाएको छ।
यस वर्ष पनि सम्पूर्ण भक्तजन 🙏, समिति सदस्य 🧑‍🤝‍🧑 तथा सहयोगी महानुभावहरूको सक्रिय सहभागिता र मिहिनेतका कारण मन्दिरमा गरिएको सजावट साँच्चै मनमोहक बनेको छ 🪔🌸। प्रत्येक दियो 🕯️, प्रत्येक बत्ती 💡 र फूल 🌺हरूले हामी सबैलाई आशा 🌟 र उज्यालोको महत्व सम्झाइरहेको छ। यस अवसरमा हामी सम्पूर्ण समुदायप्रति आभार प्रकट गर्दछौँ 🙏✨ — जसले मिलेर यस पावन पर्वलाई विशेष 🎆, भव्य 🕌 र आत्मीय 💖 बनाएको छ।
दिवालीले ल्याएको यो उज्यालो केवल मन्दिरमै सीमित नहोस् 🛕,
यो उज्यालो प्रत्येक घर 🏡 र प्रत्येक हृदय 💝 मा झलमल गरिरहोस् 🪔✨

🎊 शुभ दीपावली 🙏🌸
श्री बजरंग सेवा संघ ट्रष्ट परिवार 🏵️🪔✨
#श्री_बजरंग_सेवा_संघ_ट्रस्ट
#बजरंगटोल_आदर्शनगर_१०
#बिरगंज_पर्सा_नेपाल

Address

Near Sirisiya Bridge
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bajrang Sewa Sangh Trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category