Shree Gahawa Mai Mandir

Shree Gahawa Mai Mandir ✔ An officially page of Shree Gahawa Mai Mandir , Birgunj, Parsa, Nepal

परिचयः

वीरगंज नगरवासीहरुको श्रद्धा र भक्तिको केन्द्र माईस्थान मन्दिर नगरको ठीक केन्द्र मै अवस्थित छ । यसको मौलिक नाम श्री गहवा माई हो । यहि कारणले यस मन्दिर वरिपरिको क्षेत्रलाई गहवा भन्ने गरिन्छ । स्थानीयवासी माईस्थानलाई गहवामाई पनि भन्दछन । माईस्थान आम भाषाका दर्ुइ शब्दहरु माई र स्थानबाट बनेको हो । जसको अर्थ माता वा देवी र स्थान वा ठाउँ भन्ने हुन्छ । माईस्थान भन्नाले नेपाली जनभाषामा देवीस्थान हु

न्छ । यस प्रकार माईस्थान त्यो ठाउँ हो जहाँ देवी माँ निवास गर्नुहुन्छ ।

यो मन्दिर परिसरभित्र अनेकौँ देवी देवताहरुको मर्ुर्तिहरु पनि छन् तर शक्ति एवंं थलकी माता देवी दर्ुगाको पुजा आराधनाको लागि माईस्थान लोकप्रिय छ । यद्यपी समय समयमा माईस्थान परिसरका पुननिर्माण र मर्ुर्तिको श्रृङ्गारमा गरिने परिवर्तनले गहवा मन्दिरको रौनकमा वृद्धि हुने गर्छ । श्री गहवामाई मन्दिर परिसरको क्षेत्रफल वर्तमान समयमा ७६४६.०५ वर्ग फीट छ । मन्दिरका चार वटा ढाकोहरु छन् । मन्दिरको मुख्य द्धार पश्चिम दिशामा छ । अन्य द्धारहरु मात्र विशिष्ट अवसरमा खोदिन्छ । सामान्यतया मन्दिर खुल्ने समय ग्रीष्मऋतुमा विहान ४ बजे देखि १२ बजे सम्म तथा साँझ ४ बजे देखि बेलुकी ८ः३० बजेसम्म रहेका् छ ।

Address

Maisthan/11
Birgunj

Opening Hours

Monday 04:00 - 23:00
Tuesday 04:00 - 23:00
Wednesday 04:00 - 22:00
Thursday 04:00 - 23:00
Friday 04:00 - 23:00
Saturday 04:00 - 23:00
Sunday 04:00 - 23:00

Telephone

+97751525504

Website

Alerts

Be the first to know and let us send you an email when Shree Gahawa Mai Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category