श्री गहवा माई रथ यात्रा समिति

  • Home
  • Nepal
  • Birgunj
  • श्री गहवा माई रथ यात्रा समिति

श्री गहवा माई रथ यात्रा समिति जय माता दी

17/08/2026
मिति : ०२/०५/२०८३ दिन: मंगलवार , समय: बेलुका ४:०० बजे ,स्थान: श्रीपुर धाम,बिमनपा वडा नं ११ मा नव निर्मित भव्य गणेश मंदिर...
17/08/2026

मिति : ०२/०५/२०८३ दिन: मंगलवार , समय: बेलुका ४:०० बजे ,स्थान: श्रीपुर धाम,बिमनपा वडा नं ११ मा नव निर्मित भव्य गणेश मंदिर को प्राण प्रतिष्ठान को उपलक्ष्य मा हुँने महा भण्डारा का लागी आवश्यक सुजि, चिनि,नुन,चना दाल,सोयाबीन, बेसन ईत्यादि लगायत का खाद्यान्न सामाग्री हरू श्री गहवा माई तिर्थ छेत्र विकास समिति का अध्यक्ष श्री श्याम कुमार पोखरेल को अध्यक्षता मा समिति का पदाधिकारी हरु सहितको सहभागिता मा सहयोग स्वरूप प्रदान गरियो।जय गहवा माई।गणपति बाबा मोर्या।

गुरु पूर्णिमा को शुभकामना
29/07/2026

गुरु पूर्णिमा को शुभकामना

18/07/2026

श्री गहवा माई को चौथो रथ यात्राको उपलक्ष्यमा आयोजित महाभण्डारामा सहयोग गर्दै पर्साका प्रमुख जिल्ला अधिमारी मा.भोला दाहाल ज्यू 🙏
जय गहवा माई !

*वीरगञ्जले फेरि इतिहास रच्यो!*वीरगञ्जमा आयोजित *श्री गहवामाई रथयात्रा २०८३* सफलतापूर्वक सम्पन्न भएको छ। यो  श्री गहवामाई...
17/07/2026

*वीरगञ्जले फेरि इतिहास रच्यो!*

वीरगञ्जमा आयोजित *श्री गहवामाई रथयात्रा २०८३* सफलतापूर्वक सम्पन्न भएको छ। यो श्री गहवामाई रथयात्राको *चौथो रथयात्रा* हो, जसमा करीब *एक लाख भन्दा बढी श्रद्धालु भक्तजन*हरूको उल्लेखनीय सहभागिता रहेको थियो।

रथयात्रा बिहान *७:३० बजे* सुरु हुने तालिका भए पनि बिहान *बिहान ३ बजेदेखि परेको अविरल वर्षाका कारण केही समय ढिलाइ भयो। वर्षा रोकिएपछि रथयात्रा बिहान **८:४५ बजे * सुरु गरियो। प्रतिकूल मौसमका बाबजुद पनि *एक लाख भन्दा बढी भक्तजन*हरूको उत्साहजनक उपस्थितिले रथयात्रालाई भव्य र ऐतिहासिक सफलता दिलायो।

यस ऐतिहासिक र सफल आयोजनाका लागि *श्री गहवामाई तीर्थ क्षेत्र बिकास समिति, सम्पूर्ण **स्वयंसेवकहरू*, सुरक्षा निकाय, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण भक्तजनप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
जय गहवामाई 🙏

Address

Maisthan Mandir, Birgunj/6
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when श्री गहवा माई रथ यात्रा समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category