Hindu samaz,nepal

Hindu samaz,nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hindu samaz,nepal, mahendra chouk, morang, Biratnagur.

19/06/2014

श्रीमद्भगवत्-गीता समस्त बैदिक धर्म, दर्शन र संस्कृतिको सारतत्व हो | प्राचीनतम संस्कृत-महाकाब्य महाभारतको एउटा अंश भए तापनि यसले आफुमा वैश्विक मानव सभ्यतामा रहेको आध्यात्मिकता

लाई प्रतिविम्बित गर्छ | यसमा धर्महरूको पूर्वाग्रह, गुरुहरूको मताग्रह वा संस्कृतिप्रतिको दूराग्रह छैन | यसका प्रवक्ता भगवान् श्रीकृष्णले आफ्नु विचार नमान्नेलाई नर्कको अनन्तकालीन आगोमा जाक्ने धम्की प्रयोग गरेका छैनन् भने अधार्मिकहरूप्रति पनि उनको दृष्टिकोण ज्यादै स्वतन्त्र छ | यसमा जीवन-दर्शनका उच्चतम मूल्यहरूको ब्यबहारिक उपदेश प्रस्तुत गरिएको छ | यसमा ‘म को हुँ र संसारको द्वन्दात्मक परिवेशमा कसरी आनन्दमय जीवन विताउँन सकिन्छ ? जस्ता दूई अत्यन्त महत्वपूर्ण प्रश्नहरूको उत्तर छ | आधुनिकयुगमा महात्मा गांधी, थोरो, एमर्शन, आइन्स्टाइन र अन्य थुप्रै आधुनिक विद्वानहरूले यसबाट मार्ग दर्शन प्राप्त गरेका छन् |

एकलाख भन्दा बढी संस्कृतश्लोकहरु भएको ऐतिहासिक महाकाब्य ‘महाभारत’ ईसापूर्व ३१०० तिर महर्षि वेदव्यासले सम्पादन गरेको विश्वास गरिन्छ |

Address

Mahendra Chouk, Morang
Biratnagur
021

Alerts

Be the first to know and let us send you an email when Hindu samaz,nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share