Jeevan Communication

Jeevan Communication Computer IT Center, Cyber , Photo Studio & Press Firstly we want to welcome to all in our page. Since we are here in your place SOMBARE form 2 years. Thank you

Jeevan RD Communication is one of the most well knowned name for you all. We are trying to give u all communication & press facilities very cheaper and effective way. We have lots of experience and also try to give you good facilities in this local place which makes you easy.

10/02/2026

“माया, साथ र परिवार—यही हाम्रो शक्ति।
Happy Wedding Anniversary ❤️

04/10/2016
चिना डिजाईन तथा छपाई गर्नु परेमा सदैव हामीलाई सम्झनुहोस् " जीवन कम्यूनिकेशन इटहरा- १, सोमबारे "
03/09/2016

चिना डिजाईन तथा छपाई गर्नु परेमा सदैव हामीलाई सम्झनुहोस् " जीवन कम्यूनिकेशन इटहरा- १, सोमबारे "

कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधारमा संशोधन (सूचीसहित)विज्ञान संकायको हकमा भने लागू नहुने १५ असार, काठमाडौं ।...
02/07/2016

कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधारमा संशोधन (सूचीसहित)
विज्ञान संकायको हकमा भने लागू नहुने

१५ असार, काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधार संशोधन गरेको छ । सरोकार बाला निकायसाग बुधबार भएको छलफलबाट यो संशोधन गरिएको हो ।

मन्त्रालयका अनुसार यसअघि सी ग्रेड तोकिएको विषयलाई संशोधन गरेर डी प्लेस कायम गरिएको छ ।

जस अनुसार यसअघि प्राविधिक संकाय पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड ल्याएको हुनु पर्थ्यो । अब डी प्लस ग्रेड ल्याएकाले पनि पढ्न पाउनेछन् । तर, अरु विषय सामाजिक र नेपालीमा न्यूनतम डी प्लस ग्रेड ल्याउनु पर्ने पुरानो आधार कायमै छ ।

तर, विज्ञान संकायमा पढ्न तय गरिएको शैक्षिक योग्यताको आधार भने पुरानै छ ।

साेमबारे बासि ले आयोजना गरिएको साेमबारे चोक ।को झलक
20/09/2015

साेमबारे बासि ले आयोजना गरिएको साेमबारे चोक ।को झलक

तपाईं हाम्रो बजार सोमबारे मा ।।।।
03/07/2015

तपाईं हाम्रो बजार सोमबारे मा ।।।।

Address

Itahara-2 Sombare (karkichook), Morang
Biratnagur
9779815348564

Website

Alerts

Be the first to know and let us send you an email when Jeevan Communication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Jeevan Communication:

Share