Shree Baba Ganinath Dham - Biratnagar

Shree Baba Ganinath Dham - Biratnagar श्री बाबा गणिनाथ मन्दिर, श्री सुर्यदेव मन्दिर, श्री राम जानकी मन्दिर -विराटनगर, नेपाल

20/08/2026
आदरणीय बन्धुगण सादर नमस्कार बाबा  गणिनाथको कृपाले सकुशल हुनुहुन्छ भनी आशा गर्दछौं विषय:- बैठकमा अनिवार्य उपस्थति सम्बन्ध...
14/08/2026

आदरणीय बन्धुगण सादर नमस्कार
बाबा गणिनाथको कृपाले सकुशल हुनुहुन्छ भनी आशा गर्दछौं

विषय:- बैठकमा अनिवार्य उपस्थति सम्बन्धमा

महोदय , महोदया
श्री श्री १००८ गनिनाथ गोविन्द बाबाको जन्मोत्सव एबम पुज्नोत्सव यही मिति २०८२/०५/२० गते हुने भएको हुँदा भव्य रुपमा मनाउने सम्बन्धमा साथै विभिन्न विषयमा छलफल गर्नुपर्ने भयेको हुदा समयमै उपस्थितिको लागि अनुरोध गर्दछौं
मिति २०८३/०४/३० गते शनिबार
समय दिनको ०३:०० बजे
स्थान गणिनाथ धाम मन्दिर कटहरि 2

11/08/2026

🙏🚩 जय श्री बाबा गणिनाथ जी 🚩🙏
🕉️ हर हर महादेव 🕉️

🙏 सादर निमन्त्रणा 🙏श्री श्री १००८ बाबा गणिनाथ जी को जन्मोत्सव एवं पूजनोत्सव समारोहमा सम्पूर्ण भक्तजन तथा श्रद्धालु महानु...
11/08/2026

🙏 सादर निमन्त्रणा 🙏

श्री श्री १००८ बाबा गणिनाथ जी को जन्मोत्सव एवं पूजनोत्सव समारोहमा सम्पूर्ण भक्तजन तथा श्रद्धालु महानुभावहरूमा हार्दिक निमन्त्रणा। 🪔🚩

📅 मिति: २०८३ भाद्र २० गते, शनिबार
📍 स्थान: बाबा गणिनाथ जी धाम, कटहरी–२, मोरङ
⏰ समय: बिहान ८:३० बजेदेखि

🚩 जय बाबा गणिनाथ जी 🚩

05/08/2026

अब १ महिना मात्र बाँकी! 🙏🪔

श्री श्री १००८ बाबा गणिनाथ जी को जन्मोत्सव एवं पूजनोत्सव समारोह मा सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई हार्दिक निमन्त्रणा।

📅 मिति: २०८३ भदौ २० गते, शनिबार (2026-09-05)
🕣 शोभा कलश यात्रा: बिहान ८:३० बजे
📍 प्रस्थान: रामजानकी मन्दिरबाट
🕘 पूजन: बिहान ९:३० बजे
🕦 प्रसाद वितरण तथा भण्डारा: बिहान ११:३० बजे
📍 स्थान: बाबा गणिनाथ जी मन्दिर, सिँधिया नदी किनार, हटखोला, कटहरी–२, मोरङ

जय बाबा गणिनाथ जी! 🙏🚩

29/06/2026
12/06/2026

श्री बाबा गणिनाथ जीको जन्मस्थली — पलवहिया धाम, वैशाली (भारत) मा अखिल नेपाल वैश्य (हलवाई) सेवा समिति का पदाधिकारीहरूद्वारा पावन दर्शन 🙏

अध्यक्ष: श्री कृष्ण कुमार शाह Krishna Shah
महासचिव: श्री मदन कुमार शाह Madan Kumar Shah
कोषाध्यक्ष: श्री विमलेश शाह shah
युवा मञ्च अध्यक्ष: श्री रोहन शाह Rohan Shah

बाबा जीको कृपा सदा सबैमा रहोस्।
जय बाबा गणिनाथ 🕉️ 🙏

🕉️शनि जयन्तीको पावन अवसरमाहार्दिक शुभकामना ।शनि देवको कृपालेसबैको जीवनमा सुख, शान्तिर समृद्धि प्राप्त होस् ।— श्री बाबा ...
16/05/2026

🕉️
शनि जयन्तीको पावन अवसरमा
हार्दिक शुभकामना ।

शनि देवको कृपाले
सबैको जीवनमा सुख, शान्ति
र समृद्धि प्राप्त होस् ।

— श्री बाबा गणीनाथ धाम, बिराटनगर नेपाल 🙏

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Shree Baba Ganinath Dham - Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share