Satsang Nepal Kanchanbari

Satsang Nepal Kanchanbari Do never die, nor cause death; but resist death to death." This page introduces you to the man who

04/11/2024
हार्दिक निमन्त्रणा
15/09/2022

हार्दिक निमन्त्रणा

07/06/2021
19/12/2020

"रा"
‘वन्दे पुरुषोत्तमम्'

प्रिय दादा, भाइ, बन्धु तथा माँ वर्ग,
परम प्रेममय श्री श्री ठाकुर अनुकुलचन्द्र ज्यूको ग्रन्थ 'सत्यानुसरन' तथा अन्य ग्रन्थ (हाल 'सत्यानुसरन') को विवेचना गर्न "Open Discussion Session (13th session)" राखिएको हुनाले यहाँहरुको सादर उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

🗓️ मिति:- वि. सं. २०७७ पौष ४ गते, शनिबार (19th of December 2020 AD, Saturday)
🕢️ समय:- नेपाली समय राती ७:३० देखि (भारतीय समय रात ७:१५ से)

📱 मिटिङ्ग लिंक:- https://global.gotomeeting.com/join/943206549
📲 इमेल ठेगाना: [email protected]

📃 छलफलको शिर्षक:-

"मेरो काम क्रोधादी गएन गएन भनी चीत्कार गर्नाले ती कहिले पनि जाँदैनन्। यस्तो कर्म, यस्तो चिन्ताको अभ्यास गर्नुपर्छ जसमा कि काम-क्रोधादिको गन्धसम्म पनि नरहोस्, जसमा कि मनले ती सबै भुली जाओस्।
मनमा काम-क्रोधादिको भाव नआए कसरी तिनिहरुले प्रकाश पाउन सक्छन्? उपाय छ—उच्चतर उदार भावमा निमज्जित भइरहनु।
सृष्टितत्व, गणित विद्या, रसायन-शास्त्र इत्यादिको आलोचनाले काम-रीपुको दमन हुन्छ।
कामिनी-काञ्चन सम्बन्धिय कुनै प्रकारको आलोचनाले नै त्यसमा आसक्ती ल्याइदिन्छ। ती सब आलोचनादेखि जति टाढा रहन सक्यो उति नै राम्रो हो।"

📒 नोट:-
सहभागी सबैलाई कार्यक्रम सुरुहुने समयभन्दा दश (१०) मिनट अगावै उपस्थितिको लागि सादर अनुरोध छ।

🙏 विनित:- प्रीय बान्धवगण

'जयगुरु'

19/12/2020

The Holy 110th Janmatithi Mahotsav of PARAM PUJYAPADA SREE SREE BORDAat Satsang, Deoghar - 15th Dec. 2020.Recorded coverage of the auspicious day from Satsan...

06/12/2020

Address

Kanchanbari-Keshaliya Marga
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Satsang Nepal Kanchanbari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Satsang Nepal Kanchanbari:

Share