Grace life

Grace life Chhabi magar

07/05/2026

“किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।””
‭‭रोमी‬ ‭10‬:‭13‬

‭ “For “everyone who calls on the name of the Lord will be saved.””
Romans 10:13

07/05/2026

किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”

08/05/2025

Nuha days

Therefore, he who does not know to do good commits a sin. 🤲 James 4:17
23/06/2023

Therefore, he who does not know to do good commits a sin.
🤲 James 4:17

08/09/2021

हितोपदेश 6: 16. छ वटा कुराहरू छन्‌, जसलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, सातौँचाहिँ जो उहाँको दृष्‍टिमा घृणित छन्‌: 17. अहङ्कारी आँखा, झूट बोल्‍ने जिब्रो, निर्दोषको रगत बगाउने हात, 18. दुष्‍ट योजनाहरू रच्‍ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने खुट्टा, 19. असत्‍य बोल्‍ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस। 20. हे मेरो छोरो, आफ्‍ना पिताका आज्ञाहरू पालन गर्‌, र आफ्‍नी आमाको अर्तीलाई नत्‍याग्‌।

15/07/2021

When I am Afraid i Will trust in you 🕕️

Psalm56:3

God creation. Amen 🙏
01/07/2021

God creation. Amen 🙏

04/06/2021
21/03/2021

हिब्रू 12:14 सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन।👨‍❤️‍💋‍👨👨‍👨‍👧👨‍👩‍👦👨‍👩‍👧‍👦
Strive to be at peace with all men and to be holy; Without holiness no man can see the Lord.

02/06/2020

जयमसिह सम्पुर्ण मण्डली परिवार लाई यहाँहरु कुसल नै हुनु हुन्छ भन्ने प्रभु मा आशा गर्दै यहाँहरु को बीचमा यो सूचना गराउन चहान्छु कि अहिलेको परिस्थिति हामी सबै लाई थाहा नै त्यसले गर्दा जूम को प्रयोग बाट हाम्रो संगति हुने भएको ले यो आउने आइतबार को संगती मा बचन को सेवा (पास्टर नीरपति राई) ज्यु ले ल्याउनु हुने भएको कारण सम्पुर्ण मण्डली परिवार उपस्थिति भइ अशिसित हुना लाई अनुरोध गर्दाछु। साथै अग्रिम सूचना पनि गराउन चाहान्छु 👉️ आउने दिनहरुमा पनि हामी बिभिन्न अभिसिक्त जनहरु बाट आसिसमय वचनको आत्मिकी खोराक खाने छौ!

23/04/2020

जयमसिह सम्पुर्ण ख्रीस्टियाजनहरु आउनुहोस् यो बचन कुन पुस्तक र कुन अध्या र पद हो ? प्रयास गर्नुहोस्! 👉️यसैकारण भला मानिसहरूको अनुसरण गर्‌, र धर्मी मानिसको चालमा लागिबस्‌।
👉️किनभने धर्मीहरू देशमा वास गर्नेछन्‌, र निर्दोष मानिसहरू त्‍यहाँ रहनेछन्‌।
👉️तर दुष्‍टहरू देशबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैँ फ्‍याँकिनेछन्‌।

Address

Morang
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Grace life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Grace life:

Share