श्री सिद्धिविनायक गणेश मन्दिर, विराटनगर-०७, हस्पिटल चोक

  • Home
  • Nepal
  • Biratnagar
  • श्री सिद्धिविनायक गणेश मन्दिर, विराटनगर-०७, हस्पिटल चोक

श्री सिद्धिविनायक गणेश मन्दिर, विराटनगर-०७, हस्पिटल चोक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सिद्धिविनायक गणेश मन्दिर, विराटनगर-०७, हस्पिटल चोक, Hindu temple, Hospital chowk, Biratnagar.

स्थापनाः- वि.सं - २००१ साल
श्री गणेश मन्दिर
विराटनगर-०७
हस्पिटल चौक
सम्पर्क नं :~ ९८१५३८७७५९
९८४१८६१७३५

30/08/2026

श्री सिद्धिविनायक गणेश मन्दिरमा परम्परागत लाखे नाच 🥁🎭🙏
हाम्रो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनमा एउटा सुन्दर प्रयास।
जय श्री गणेश 🙏

श्री शनिवार सायंकालिन श्रृङ्गार दर्शन  (२०८३-०५-१३ शुभम्।। 🌼🌹🌺🕉️
29/08/2026

श्री शनिवार सायंकालिन श्रृङ्गार दर्शन
(२०८३-०५-१३ शुभम्।। 🌼🌹🌺🕉️

26/08/2026

श्री बुधवार सायंकालिन दिव्य श्रृङ्गार एवम् विशेष आरती दर्शन॥
(२०८३-०५-१० शुभम्॥🕉️🌸🌺

25/08/2026

श्री मङ्गलवार सायंकालिन दिव्य महा - श्रृङ्गार एवम् विशेष महा - आरती दर्शन॥
(२०८३-०५-०९ शुभम्॥🕉️🌸🌺

श्री बुधवार सायंकालिन श्रृङ्गार दर्शन  (२०८३-०४-२० शुभम्।। 🌼🌹🌺🕉️
05/08/2026

श्री बुधवार सायंकालिन श्रृङ्गार दर्शन
(२०८३-०४-२० शुभम्।। 🌼🌹🌺🕉️

श्री शुभ प्रभातम्॥🌄☀️आज मंगलवार भगवान गणेशको विशेष दिन ! भगवान गणेश जि को दर्शन गर्नुहोस । ॐ श्री गणेशाय नमः 🙏🙏गणेश भगवा...
04/08/2026

श्री शुभ प्रभातम्॥🌄☀️
आज मंगलवार भगवान गणेशको विशेष दिन ! भगवान गणेश जि को दर्शन गर्नुहोस ।
ॐ श्री गणेशाय नमः 🙏🙏

गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । भगवान श्री गणेश बृद्धिका दाता तथा चिन्ता दूर गर्ने देवता मानिन्छन् । भगवान गणेशको आराधनाले बृद्धि विकास हुनुका साथै तपाईको जीवनमा देखिएका सबै बाधाहरु हट्छन् ।

भगवान गणेशको कृपा प्राप्त गर्न सके जीवन सर्वसम्पन्न हुने विश्वास गरिन्छ । यहाँ उल्लेख ११ मध्ये कुनै एक मन्त्र लगातार २१ पटक मनमनै जप्नुहोस् तपाईलाई भगवान गणेशको कृपा मिल्ने छ । अथवा श्रद्धाअनुसार शुभ संख्यामा मन्त्र जप्नाले पनि भगवान गणेश प्रसन्न हुन्छन् ।

मन्त्रहरु,

१ - श्री गणेशाय नम:

२ - ॐ श्री गणेशाय नम:

३ - गं गणपतये नम:

४ - ॐ गं गणपतये नम:

५ - ॐ गं ॐ गणाधिपतये नम:

६ - ॐ सिद्धि विनायकाय नम:

७ - ॐ गजाननाय नम.

८ - ॐ एकदंताय नमो नम:

९ - ॐ लंबोदराय नम:

१० - ॐ वक्रतुंडाय नमो नम:

११ - ॐ गणाध्यक्षाय नम:

28/07/2026

श्री मङ्गलवार सायंकालिन दिव्य महा - श्रृङ्गार एवम् विशेष महा - आरती दर्शन॥
(२०८३-०४-१२ शुभम्॥🕉️🌸🌺

Address

Hospital Chowk
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when श्री सिद्धिविनायक गणेश मन्दिर, विराटनगर-०७, हस्पिटल चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category