नागदेवी मन्दिर सेवा समिति

नागदेवी मन्दिर सेवा समिति सुन्दर हरैचा वडा नं. ९,नागदेवि स्थान, स?

२०८१ साल श्रावण महिनाको दोस्रो सोमबार नाग देवी मन्दिर परिसरमा रहेको शिव पाञ्चायन मन्दिरमा दर्शन गर्दै
29/07/2024

२०८१ साल श्रावण महिनाको दोस्रो सोमबार नाग देवी मन्दिर परिसरमा रहेको शिव पाञ्चायन मन्दिरमा दर्शन गर्दै

जय शिव शंकर भोले नाथश्रावण महिनाको पहिलो सोमबार नाग देवी मन्दिरमा रहेको श्री शिव पाञ्चायन मन्दिरमा जल चढाई पूजा अर्चना ग...
22/07/2024

जय शिव शंकर भोले नाथ
श्रावण महिनाको पहिलो सोमबार नाग देवी मन्दिरमा रहेको श्री शिव पाञ्चायन मन्दिरमा जल चढाई पूजा अर्चना गरियो ।

लेखा समिति सदस्य वसन्त कर्किज्यूको ममतामयी माताको समवेदनामा नागदेवि मन्दिर सेवा समितिको तर्फबाट समवेदनाको लागि उपस्थित
26/08/2021

लेखा समिति सदस्य वसन्त कर्किज्यूको ममतामयी माताको समवेदनामा नागदेवि मन्दिर सेवा समितिको तर्फबाट समवेदनाको लागि उपस्थित

ॐ नम शिवाय
02/01/2021

ॐ नम शिवाय

नागदेवी परिसरबाट घुमि घुमि हेर्दा
01/01/2021

नागदेवी परिसरबाट घुमि घुमि हेर्दा

नाग देवी मन्दिर सेवा समितिको दोश्रो वार्षिक साधारण सभा २०७७ भव्य रुपमा सफल भयो । २०७७/०९/११
26/12/2020

नाग देवी मन्दिर सेवा समितिको दोश्रो वार्षिक साधारण सभा २०७७ भव्य रुपमा सफल भयो । २०७७/०९/११

12/12/2020

नाग देवी मन्दिरमा पूजा आराधना गर्दै

नागदेबी मन्दिर सलकपुरमा नाग र शिव जिको प्रतिमालाई प्राणप्रतिष्ठा गर्दै २०७७/०८/२६
12/12/2020

नागदेबी मन्दिर सलकपुरमा नाग र शिव जिको प्रतिमालाई प्राणप्रतिष्ठा गर्दै २०७७/०८/२६

नगर प्रमुख श्री शिव प्रसाद ढकालज्युको बाहुलीबाट आज २०७७/०८/२६ गते नाग र शिवजीको मूर्तिको उद्घाटन गरियो ।
11/12/2020

नगर प्रमुख श्री शिव प्रसाद ढकालज्युको बाहुलीबाट आज २०७७/०८/२६ गते नाग र शिवजीको मूर्तिको उद्घाटन गरियो ।

नाग देवी मन्दिर परिसरमा पहिलो पटक २०७७ सालको छठ पूजा गर्दै प्रमुख आयोजक सन्तोष अग्रहरीको परिवार र अन्य भक्तजनहरू
20/11/2020

नाग देवी मन्दिर परिसरमा पहिलो पटक २०७७ सालको छठ पूजा गर्दै प्रमुख आयोजक सन्तोष अग्रहरीको परिवार र अन्य भक्तजनहरू

नाग देवी मन्दिरमा राखिने नागको प्रतिमा बनाउँदै गरेको निरीक्षण गर्दै, अबका केही दिनमा सबै काम सकेर राखिने जानकारी गराउँदछ...
31/10/2020

नाग देवी मन्दिरमा राखिने नागको प्रतिमा बनाउँदै गरेको निरीक्षण गर्दै, अबका केही दिनमा सबै काम सकेर राखिने जानकारी गराउँदछु ।

Address

Naag Devi Salakpur
Biratnagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when नागदेवी मन्दिर सेवा समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share