Christia Rai 2

Christia Rai 2 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Christia Rai 2, Christian church, 巴克塔普尔, Bhatgaon.

शान्त रहनुहोस्। परमेश्वर जान्नुहुन्छ तपाई थकित हुनुहुन्छ । उसलाई थाहा छ तपाईं आफ्नो सबै भन्दा राम्रो गर्दै हुनुहुन्छ । यदि तपाईं आफ्नो विश्वासमा अडिग हुनुहुन्छ भने, परमेश्वरलाई धन्यवाद दिनुहोस् ।

29/07/2025
14/07/2025

"हेर! प्रभुको पुनरागमन र राजाको रूपमा शासन गर्ने समय नजिकै छ! धन्य हुन् ती जो परमेश्वरका हुन्। के तपाईं पनि तिनीहरूमध्ये एक हुन चाहनुहुन्छ?
परमेश्‍वर भन्‍नुहुन्छ: “जो आत्माका हुन्, तिनीहरू सबै शान्तिसाथ मेरो परिवारमा बस्नेछन् र निश्चित रूपमा मसँग अद्भुत आशिषहरूको आनन्द लिनेछन्। ती सबै जसलाई म वास्ता गर्छु तिनीहरू दण्डबाट उम्कनेछन् र आत्माको पीडा र शरीरको वेदनाबाट बच्नेछन्। म सबै मानिसहरूको सामु खुल्लमखुल्ला देखा पर्नेछु अनि शासन गर्नेछु र शक्ति प्रयोग गर्नेछु, जसले गर्दा लासको दुर्गन्ध ब्रह्माण्डमा व्याप्त हुनेछैन, त्यसको साटो मेरा ताजा सुगन्ध सारा संसारमा फैलिनेछ, किनकि मेरो दिन नजिक आउँदैछ, मानिस ब्युँझिँदैछ, पृथ्वीमा सबै कुरा ठीक क्रममा छ, र पृथ्वीको बाँच्ने दिन अब छैन, किनकि म आइपुगेको छु!"""

Address

巴克塔普尔
Bhatgaon

Website

Alerts

Be the first to know and let us send you an email when Christia Rai 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share