living hope church

living hope church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from living hope church, Religious organisation, Bhaktapur, Bhatgaon.

आज मण्डली को पर्खाल उठाउन सकैमण्डली को पर्काल निर्माण  गर्न सहयोग गर्न सबै लाई धन्यवादआमेनलाइक फल्लो गर्नु होला
06/01/2023

आज मण्डली को पर्खाल उठाउन सकै
मण्डली को पर्काल निर्माण गर्न सहयोग गर्न सबै लाई धन्यवाद
आमेन
लाइक फल्लो गर्नु होला

आज पर्खाल निर्माण गरेको छौ तर अलि कति बाँकी हुँदा भोलि अन्तिम दिन  सबै जना आउनु हुन अनुरोध गर्दछुआज काम गर्ने सहयोग गर्न...
05/01/2023

आज पर्खाल निर्माण गरेको छौ
तर अलि कति बाँकी हुँदा भोलि अन्तिम दिन सबै जना आउनु हुन अनुरोध गर्दछु
आज काम गर्ने सहयोग गर्ने सबै लाई धन्यवाद
यो पेज मा लाइक तथा शेयर अनि फलो गर्नुहोस्
आमेन
यो सबै लाई सेयर गर्नु होस्
है

आज मण्डली को जगा मा आज आदी पर्खाल निर्माण गरेको छौआज हिजो काम गर्ने सबै लाई धन्यवादPlz like and follow this groupAmenआमे...
04/01/2023

आज मण्डली को जगा मा आज आदी पर्खाल निर्माण गरेको छौ
आज हिजो काम गर्ने सबै लाई धन्यवाद
Plz like and follow this group
Amen
आमेन

आज  जीवित आशा मण्डली को जग हाल्न को लागि केही काम गरौँकाम को साथै केही सामान पनि झारौ हाम्रो मण्डली स्थापना को लागि सबै ...
02/01/2023

आज जीवित आशा मण्डली को जग हाल्न को लागि केही काम गरौँ
काम को साथै केही सामान पनि झारौ
हाम्रो मण्डली स्थापना को लागि सबै ले सग्दो सहयोग गर्नु होला
आमेन

Happy new year all of you church family
31/12/2022

Happy new year all of you church family

31/12/2022
जीवित आशा मण्डलीचाँगनारायण बेसी क्षेत्रमा मा आज बाट बाटो निर्माण कार्य सुरु भएको छ ।आज काममा सायोग गर्ने सबै लाई धन्यवाद...
31/12/2022

जीवित आशा मण्डली
चाँगनारायण बेसी क्षेत्रमा मा आज बाट बाटो निर्माण कार्य सुरु भएको छ ।
आज काममा सायोग गर्ने सबै लाई धन्यवाद
परमेश्वर को काम मा सहयोग गर्नु होला ।
आमेन

Address

Bhaktapur
Bhatgaon

Website

Alerts

Be the first to know and let us send you an email when living hope church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share