कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाज;भरतपुर-१५,फुलबारी, चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाज;भरतपुर-१५,फुलबारी, चितवन

कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाज;भरतपुर-१५,फुलबारी, चितवन It is a page created for relaying information regarding our various events and programmes which we conduct throughout a year.

01/09/2025

कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाजको यही मिति २०८२ भदौ २१ गते शनीवारका दिन कुलपुजा हुने हुदाँ सम्पूर्ण न्यौपाने बन्धुहरू लाई पुजा सामाग्री सहित उपस्थिति हुन अनुरोध गर्दछौं ।
स्थानः भरतपुर-१५,फुलबारी
कुल मन्दिर परिसर
समयः बिहान ७ बजे!!!!
सम्पर्क -९८४५०२४४००,९८४५०८८६७८,९८४५११३५०८

14/09/2024

कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाजको यही मिति २०८१ असौज१गते मंगल वारका दिन कुलपुजा हुने हुदाँ सम्पूर्ण न्यौपाने बन्धुहरू लाई पुजा सामाग्री सहित उपस्थिति हुन अनुरोध छ साथै बृद-बृदालाई सम्मान गरिने हुदाँ आफू सँगै लिएर आउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
स्थानः भरतपुर-१५,फुलबारी
कुल मन्दिर परिसर
समयः बिहान ७ बजे!!!!
सम्पर्क -९८४५०२४४००,९८४५०८८६७८,९८४५११३५०8

21/09/2023

कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाजको यही मिति २०८० असौज११गते बिहिवारका दिन कुलपुजा हुने हुदाँ सम्पूर्ण न्यौपाने बन्धुहरू लाई पुजा सामाग्री सहित उपस्थिति हुन अनुरोध छ साथै बृद-बृदालाई सम्मान गरिने हुदाँ आफू सँगै लिएर आउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
स्थानः भरतपुर-१५,फुलबारी
कुल मन्दिर परिसर
समयः बिहान ७ बजे!!!!
सम्पर्क -९८४५०२४४००,९८४५०८८६७८,९८४५११३५०8

06/09/2022

कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाजको यही मिति २०७९ भदौ २४गते शुक्रबार का दिन कुलपुजा हुने हुदाँ सम्पूर्ण न्यौपाने बन्धुहरू लाई पुजा सामाग्री सहित उपस्थिति हुन अनुरोध छ साथै बृद-बृदालाई सम्मान गरिने हुदाँ आफू सँगै लिएर आउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
स्थानः भरतपुर-१५,फुलबारी
कुल मन्दिर परिसर
समयः बिहान ७ बजे!!!!
सम्पर्क -९८४५०२४४००,९८४५०८८६७८

06/09/2022

यही मिति २०७९-५-२४गतेका दिन कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाजको कुलपुजा हुने हुदाँसबैलाई उपस्थितिको लागि अनुरोध छ।
स्थान:- भरतपु-१५,फुलवारी
समय:-बिहान ७वजे
साथै वृदा वृद लाई सम्मान,रुदि्पुजा

18/09/2021

यहि मिति २०७८-६-३गते कौडिन्यगोत्रिय न्यौपाने वन्धु समाजको कुलपुजा र रुर्दिपुजा हुने हुनेभयकोले सम्पुणमा उपस्थिति को लागि अनुरोध गर्दछौ साथै वृद वृदालाई सम्मान पनि भएको हुदा लिएर अाउनुहोला।

स्थान- भरतपुर-१५फुलवारी मन्दिर परिसर
समय- बिहान-७बजे
सम्पंक-9845113508-अध्यक्ष
9855054047-सचिब
9845024400-कोषाध्यक्ष

10/09/2019

कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाजको यही मिति २०७६ भदौ २६ गते बिहीबारका दिन कुलपुजा हुने हुदाँ सम्पूर्ण न्यौपाने बन्धुहरू लाई पुजा सामाग्री सहित उपस्थिति हुन अनुरोध छ साथै बृद-बृदालाई सम्मान गरिने हुदाँ आफू सँगै लिएर आउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
स्थानः भरतपुर-१५,फुलबारी
कुल मन्दिर परिसर
समयः बिहान ७ बजे!!!!
सम्पर्क -९८४५०२४४००,९८४५०८८६७८

29/08/2017

कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाज यही मिति २०७४ भदौ २०गते मंगलबार कुलपुजा,रुद्ी पुजा हूने हुदाँ पुजा सामाग्ी सहित उपस्थिति हुन अनुरोध छ साथै वृदा वृदलाई सम्मान गरिने हुदा ँलिएर आउनु हुन अनुरोध गर्दछौं ।

स्थानःभरतपुर १५,फुलबारी
मन्दिर परिसर
समयः २०७४ः ०५ः २०गते
बिहान ७बजे

29/07/2016

यही२०७३:०४:२४गते कौडिन्य गोत्रिय न्यौपाने वन्धु समाज फूलवारीको आयोजनामा रूद्ी,हवनपूजा साथैअन्य कार्यर्कमहुनेहुदा सबैलाई उपस्थिती भईदिनुहुन अनुरोध छ।

स्थान:मन्दिर परीसर फूलवारी चितवन
समय:२०७३-०४-२४गते
विहान: ७वजे ,

25/09/2015

"कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाज"को यही २०७२असौज १०गतेआइतबार कुल पुजाहुने भएकोले सबै न्यौपाने बन्धुहरुलाई निमन्त्रणा गर्दछौ।
कौडिन्य गोत्रिय न्यौपाने
बन्धु समाज परीवार

24/09/2015

यही अश्विन १० गते हुन गहिरहेको नेउपाने बन्धु समाजको कुल पुजामा एबम छैटौं साधारण सभामा उपस्थिति हुन सम्पुर्ण नेउपाने बन्धुहरुमा हर्दिक आह्वान गरिन्छ।।।।।
स्थान:-भ.उ.मा.न.पा-१९(साबिक फुलबारी-१)
समय:-बिहान ठिक ७ बजे
सम्पर्क न:-९८४५०२४४००,९८४५५००४९९

Address

Bharatpur

Telephone

9845024400

Website

Alerts

Be the first to know and let us send you an email when कौडिन्य गोत्रिय न्यौपाने बन्धु समाज;भरतपुर-१५,फुलबारी, चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share