Ekata Church

Ekata Church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ekata Church, Religious organisation, Gorkha Chhebetar, Bharatpur.

सम्पुर्ण आमा बुबा दाजु भाइ दिदि बहिनिहरुमा प्रभु येशू ख्रिस्टको पवित्र जन्मदिन (क्रिसमस को शुभ अवसरमा प्रेम, शान्ति र उद...
24/12/2025

सम्पुर्ण आमा बुबा दाजु भाइ दिदि बहिनिहरुमा प्रभु येशू ख्रिस्टको पवित्र जन्मदिन (क्रिसमस को शुभ अवसरमा प्रेम, शान्ति र उद्धारको सन्देश सँगै मनाइने क्रिसमस विशेष कार्यक्रम मा हजुरलाई स-सम्मान उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछु ।🙏🙏🙏

मिति:- २०८२ पुष - १० गते बिहिबार
समय:-बिहान ९ बजे
स्थान : एकता चर्च गोरखा नगरपालिका - १० छेपेटार

भाेलि ३ बजे सबै जनालाई हार्दिक अनुरोध गर्दछु ।
22/12/2025

भाेलि ३ बजे सबै जनालाई हार्दिक अनुरोध गर्दछु ।

संयुक्त खीष्टमस शुभकामना आदन प्रदान तथा सुसमाचारीय कार्यक्रम २०८२ मा सबैलाई हार्दिक अनुरोध गर्दछु।मित्तिः २०८२/०८/२७ गते...
10/12/2025

संयुक्त खीष्टमस शुभकामना आदन प्रदान तथा सुसमाचारीय कार्यक्रम २०८२ मा सबैलाई हार्दिक अनुरोध गर्दछु।

मित्तिः २०८२/०८/२७ गते शनिवार
स्थानः सूर्यमुखी बोर्डिंग स्कूल, छेवेटार
समयः दिनको २ बजे
Chantu Tamang Reetu Grg

51st Nagar Youth FellowshipEkata Church, ChhebetarChantu TamangReetu Grgशिलास क्षेत्री
21/11/2025

51st Nagar Youth Fellowship
Ekata Church, Chhebetar
Chantu TamangReetu Grgशिलास क्षेत्री

02/11/2025

Reetu Grg

02/11/2025

हाम्रो चर्चको जवानहरूको नृत्य प्रस्तुति
दलदले,नवलपरासी

Today Saturday Service
25/10/2025

Today Saturday Service

Drawing competition sundayclass student
24/05/2025

Drawing competition sundayclass student

26/04/2025
येशू जीवित हुनुभएको छ! Happy Easter!उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उह...
20/04/2025

येशू जीवित हुनुभएको छ! Happy Easter!

उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। (मत्ती 28:6)

Address

Gorkha Chhebetar
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Ekata Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share