Shiwalaya Mandir Shankarchock

Shiwalaya Mandir Shankarchock Once visit is not enough

14/04/2026
14/04/2026
01/11/2025

मिति २०८२ कार्तिक १६ गते बिहान ७:०० बजेबाट सुरुहुने भरतपुर २० शंकर चाेक शिवालय मन्दिरमा न्वाई खाने कार्यक्रम रहेकाेहुदाँ सबै भक्तजनहरुलाई उपस्थिति भैदिनुहुन अनुरोध छ साथै नजिकैका शुभचिन्तकलाई पनि खबर गरिदिनु होला मन्दिरमै न्वाइ खाने कार्यक्रम रहेकोे समेत जानकारी गराइन्छ !

20/07/2025

भोली मिति २०८२ साउन ५ गते सोमबार बिहान ७:०० मन्दिरमा रुदी्पुजा कार्यक्रम भएको हुदा सबै उपस्थिती भैदिनुहुन हार्दिक अनुरोध गर्दछौं !

यस सिद्धेश्वर शिवालय मन्दिरका कार्यसमिति सदस्य श्री हरिशरण थापाज्यूको आज पर्न गएको जन्मदिनका उपलक्षयमा यस सिद्धेश्वर शिव...
19/06/2025

यस सिद्धेश्वर शिवालय मन्दिरका कार्यसमिति सदस्य श्री हरिशरण थापाज्यूको आज पर्न गएको जन्मदिनका उपलक्षयमा यस सिद्धेश्वर शिवालय मन्दिर परिवारबाट दीर्घायु तथा सु-स्वस्थको कामना व्यक्त गर्दछौं।
सिद्धेश्वर शिवालय परिवार
शंकर चोक

Address

Bharatpur

Opening Hours

Monday 04:00 - 19:00
Tuesday 04:00 - 19:00
Wednesday 04:00 - 19:00
Thursday 04:00 - 19:00
Friday 04:00 - 19:00
Saturday 04:00 - 19:00
Sunday 04:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Shiwalaya Mandir Shankarchock posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category