Chitwan Triyek Youth Fellowship

Chitwan Triyek Youth Fellowship This is the official page of Chitwan Triyek Youth Fellowship. The page is designed for the glory of our mighty lord, to spread his gospel among youths.

यश चितवन त्रिएक जवान समुहका अध्यक्ष , सामजिक , धार्मिक  तथा सरल स्वभावका धनी आदरणिय एल्डर सुमन लुङ्गेलि मगर ज्युलाइ जन्म...
08/07/2024

यश चितवन त्रिएक जवान समुहका अध्यक्ष , सामजिक , धार्मिक तथा सरल स्वभावका धनी आदरणिय एल्डर सुमन लुङ्गेलि मगर ज्युलाइ जन्मदिनको अशेष शुभकामना व्यक्त गर्दछौँ ।

प्रार्थना सहित नम्र निवेदन गर्दछौँ , आउ हामी सबै मिलि प्रार्थना सहित सहयोगको हातहरु अगाडि बढाओैँ ।
17/06/2024

प्रार्थना सहित नम्र निवेदन गर्दछौँ ,
आउ हामी सबै मिलि प्रार्थना सहित सहयोगको हातहरु अगाडि बढाओैँ ।

Wel come all...
21/05/2024

Wel come all...

हामी निरन्तर प्रार्थनामा  रहनेछौ। 🙏
09/11/2023

हामी निरन्तर प्रार्थनामा रहनेछौ। 🙏

गायक सबिन राइको साउण्ड इन्जिनियर बिश्वासी भाइ सुभाष गुरुङबाट ४ दिने साउण्ड मिक्स्चर  ट्रेनिङ्गमा आजै सिट बुकिङ गर्नुहोला...
30/10/2023

गायक सबिन राइको साउण्ड इन्जिनियर बिश्वासी भाइ सुभाष गुरुङबाट ४ दिने साउण्ड मिक्स्चर ट्रेनिङ्गमा आजै सिट बुकिङ गर्नुहोला । कार्तिक १९-२२ गतेसम्म।

04/10/2023

असोज २३-२५ म्युजिक, स्पोर्ट ट्रेनिङ्ग साथमा उत्साहका बचन हरु पनि .... सिट सिमित छ ।

जयमसिह।चितवन त्रिएक जवान समुहको स-सचिव प्रकास सुनवार राप्ति नगरपालिका अन्तर्गत राप्तिनगर यूवा समाजको अध्यक्षमा चयन हुनु ...
08/09/2023

जयमसिह।
चितवन त्रिएक जवान समुहको स-सचिव प्रकास सुनवार राप्ति नगरपालिका अन्तर्गत राप्तिनगर यूवा समाजको अध्यक्षमा चयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ CTYG family अध्यक्ष -सुमन लुङ्गेली ।

जयमसिह। चितवन त्रिएक जवान समुहको फेरि अर्को प्रस्तुती म्युजिक तथा स्पोर्ट ट्रेनिङ्ग असोज २३/२४/२५ । कोटा सिमित छ  तुरुन्...
06/09/2023

जयमसिह।
चितवन त्रिएक जवान समुहको फेरि अर्को प्रस्तुती म्युजिक तथा स्पोर्ट ट्रेनिङ्ग असोज २३/२४/२५ । कोटा सिमित छ तुरुन्त दर्ता गरिहाल्नु होला

सबैको दिन आशिषमय रहोस ।
04/09/2023

सबैको दिन आशिषमय रहोस ।

01/09/2023

सम्पुर्ण सहयोगि संस्थाहरु प्रति संदैव तपाइहरुको माय प्रेम र सद्भावको लागि धन्यबाद ।

Address

Bharatpur

Telephone

+9779845248192

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Triyek Youth Fellowship posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share