श्री सम्बोलिङ बौद्ध गुम्बा

  • Home
  • Nepal
  • Bharatpur
  • श्री सम्बोलिङ बौद्ध गुम्बा

श्री सम्बोलिङ बौद्ध गुम्बा धार्मिक गुम्बा

श्री सम्बोलिङ बौद्ध गुम्बा ,भरतपुर-२०, नयाँबजार , चितवनमा अवस्थित छ ! सदरमुकाम देखि १२ कि.मी. पश्चिम् चितवनमा पर्ने सो गुम्बा बि.स.२०४३ सालमा स्थापना भएको हो ! भरतपुर १९, चारपाटे चोक, परिबर्तन टोल, साहसी टोल, भन्डारी चोक, नयाँ बजार, तथा भरतपुर २०, अन्तर्गत चन्द्रनगर क्षेत्रमा बसोबास गर्ने तमाङ बौद्धमार्गीहरुको साझा धार्मिक स्थल को रुपमा परिचित छ ! हाल नयाँ आधुनिक गुम्बा निर्माण कार्यलाइ तिब्

रता दिइरहेको छ ! यस गुम्बामा कार्यसमिति अध्यक्षमा कृष्ण लामा, उपाध्यक्ष मा कृष्ण बहादुर कोम्देन, महासचिव मा मन बहादुर लामा, सचीव दुर्गा मान तमाङ, कोषध्यक्ष जुनि माया तमाङ लगायात अन्य ६ जना सदस्यहरु तीन जना लामा गुरुहरु रहनु भएको छ !

२८६० औ सोनम ल्होछार पर्व एक झलक :
13/02/2024

२८६० औ सोनम ल्होछार पर्व एक झलक :

25/01/2024

२८६० औ सोनम ल्होछार को तयारी शुरु भयो है !

हार्दिक - निमन्त्रणा 🙏
18/11/2023

हार्दिक - निमन्त्रणा 🙏

सम्बोलिङ बौद्ध गुम्बा, भरतपुर २०, नयाँबजार सगौरब प्रस्तुत गर्दछ - निर्माणाधिन गुम्बा सहयोगार्थ देउसी भैलो कार्यक्रम- २०८० ( स्टेज प्रोग्राम)
मिति: २०८० मङ्सिर ०३
समय: साझ ०६:०० बजे देखि
स्थान: चन्द्रमा टोल बिकाश सस्था भवन ( खुला चौर), चन्द्रनगर
चितवन को अतिथी Dancers हरुको समेत बेजोड प्रस्तुति रहने छ !
सबैलाइ आमन्त्रण गर्दछौ ।

सम्बोलिङ बौद्ध गुम्बा, भरतपुर २०, नयाँबजार सगौरब प्रस्तुत गर्दछ - निर्माणाधिन गुम्बा सहयोगार्थ देउसी भैलो कार्यक्रम- २०८...
18/11/2023

सम्बोलिङ बौद्ध गुम्बा, भरतपुर २०, नयाँबजार सगौरब प्रस्तुत गर्दछ - निर्माणाधिन गुम्बा सहयोगार्थ देउसी भैलो कार्यक्रम- २०८० ( स्टेज प्रोग्राम)
मिति: २०८० मङ्सिर ०३
समय: साझ ०६:०० बजे देखि
स्थान: चन्द्रमा टोल बिकाश सस्था भवन ( खुला चौर), चन्द्रनगर
चितवन को अतिथी Dancers हरुको समेत बेजोड प्रस्तुति रहने छ !
सबैलाइ आमन्त्रण गर्दछौ ।

10/11/2023

"प्रज्ञा सम्बोटा लिपि कक्षा " का मनेपा आमाहरु स्व.फुल माया थिङ को घेवामा मने मोलम पाठ गर्दै 🙏

आमाहरुको सम्बोटा लिपि/ भोट भाषा को Class शुरु भैसकेको छ ! इच्छुक आमा तथा बाउहरु सहभागी हुन को लागि अनुरोध गर्दछु !
09/06/2023

आमाहरुको सम्बोटा लिपि/ भोट भाषा को Class शुरु भैसकेको छ ! इच्छुक आमा तथा बाउहरु सहभागी हुन को लागि अनुरोध गर्दछु !

९ जेष्ठ,२०८०गुम्बा निर्माणको ताजा अपडेट
23/05/2023

९ जेष्ठ,२०८०
गुम्बा निर्माणको ताजा अपडेट

२५६७ औ बुद्ध जयन्ती कार्यक्रमका झलक हरु 💕🌼
20/05/2023

२५६७ औ बुद्ध जयन्ती कार्यक्रमका झलक हरु 💕🌼

१९ माघ, २०७९माथिल्लो तला रेलिङ Wall को काम हुँदै आज ३ फिट माथी  डिजाइनको ढलान सम्पन्न भएको छ !
02/02/2023

१९ माघ, २०७९
माथिल्लो तला रेलिङ Wall को काम हुँदै आज ३ फिट माथी डिजाइनको ढलान सम्पन्न भएको छ !

२८५९ औ सोनम ल्होछार कार्यक्रम को झलक हरु !
23/01/2023

२८५९ औ सोनम ल्होछार कार्यक्रम को झलक हरु !

Address

20, Nayabazar
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when श्री सम्बोलिङ बौद्ध गुम्बा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share