Madhupuri Baptist Church - MBC

Madhupuri Baptist Church - MBC Welcome to Madhupuri Baptist Church

आज प्रभुभोजको सेवा र संगती लिन धेरै विश्वासिहरु मण्डलिमा आउनुभएको छ।
18/04/2026

आज प्रभुभोजको सेवा र संगती लिन धेरै विश्वासिहरु मण्डलिमा आउनुभएको छ।

यस मधुपुरी बप्तिस चर्चमा 30 वर्षदेखि  निरन्तर पास्टरिय सेवकाई गरिरहनु भएका पास्टर Ramesh Lamsal ज्यूलाई मण्डलिका सदस्यहर...
10/04/2026

यस मधुपुरी बप्तिस चर्चमा 30 वर्षदेखि निरन्तर पास्टरिय सेवकाई गरिरहनु भएका पास्टर Ramesh Lamsal ज्यूलाई मण्डलिका सदस्यहरू र मण्डलिको तर्फबाट आज मिति 2082-12-27 गतेका दिन बाइक हस्तान्तरण गरियो । यस कार्यमा मन खोली सहयोग गर्नुहुने सम्पुर्ण विश्वासीजनहरुलाई मधुपुरी बप्तिष चर्च हार्दिक धन्यवाद प्रकट गर्दछौं ।

मधुपुरी बप्तिस चर्च द्वारा आयोजित बनभोज कार्यक्रम - मिति 2082/12/25 गते
10/04/2026

मधुपुरी बप्तिस चर्च द्वारा आयोजित बनभोज कार्यक्रम - मिति 2082/12/25 गते

23/10/2025

मिति 2082/07/05 गते सप्पन्न महानगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सफलतापुर्बक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरु प्रति हामी मधुपुरी बप्तिस चर्च परिवार आभारी छौ :

१. Sujan Kunwar र Pratima Rai प्रथम पुरस्कार रु 15000 नगद सौजन्य
२. Mahesh Thaddaeus Kunwar कार्यक्रम संयोजक र रु 3000 नगद सहयोग
३. Sanam Gurung र रमिला श्रेष्ठ तृतीय पुरस्कार रु 5000 नगद सौजन्य
३. Keshab Sunar र Sabu Ghale Sunar सान्त्वना पुरस्कार रु 3000 नगद सौजन्य
४. Dambar John खाजा सौजन्य

महानगरस्तरीय बाइबल हाजिरीजवाफ प्रतियोगितामा चौथो  स्थान हासिल गर्न सफल खृस्टिय आत्मिक मण्डलिलाई मण्डलीलाई हार्दिक बधाई छ...
22/10/2025

महानगरस्तरीय बाइबल हाजिरीजवाफ प्रतियोगितामा चौथो स्थान हासिल गर्न सफल खृस्टिय आत्मिक मण्डलिलाई मण्डलीलाई हार्दिक बधाई छ ।

महानगरस्तरीय बाइबल हाजिरीजवाफ प्रतियोगितामा तृतीय  स्थान हासिल गर्न सफल शालोम बप्तिस मण्डलीलाई हार्दिक बधाई छ । Suman Lu...
22/10/2025

महानगरस्तरीय बाइबल हाजिरीजवाफ प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल शालोम बप्तिस मण्डलीलाई हार्दिक बधाई छ ।
Suman Lungeli

महानगरस्तरीय बाइबल हाजिरीजवाफ प्रतियोगितामा प्रथम  स्थान हासिल गर्न सफल पुनर्जीवन चर्च लामाटोल लाई हार्दिक बधाई छ ।
22/10/2025

महानगरस्तरीय बाइबल हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल पुनर्जीवन चर्च लामाटोल लाई हार्दिक बधाई छ ।

महानगरस्तरीय बाइबल हाजिरीजवाफ प्रतियोगितामा दित्तिय स्थान हासिल गर्न सफल नयाँकिरण बप्तिस मण्डलीलाई हार्दिक बधाई छ ।
22/10/2025

महानगरस्तरीय बाइबल हाजिरीजवाफ प्रतियोगितामा दित्तिय स्थान हासिल गर्न सफल नयाँकिरण बप्तिस मण्डलीलाई हार्दिक बधाई छ ।

महानगरस्तरिय अन्तर मण्डलि बाइबल हाजिरीजवाफ प्रतियोगिता 2082 को बिजेता बन्न सफल भएको छ :पुनर्जीवन चर्च लामाटोल दित्तिय स्...
22/10/2025

महानगरस्तरिय अन्तर मण्डलि बाइबल हाजिरीजवाफ प्रतियोगिता 2082 को बिजेता बन्न सफल भएको छ :
पुनर्जीवन चर्च लामाटोल
दित्तिय स्थान : नयाकिरण बप्तिस चर्च , भरतपुर 11
तृतीय स्थान : शालोम बप्तिस चर्च , बिजयनगर
सान्त्वना स्थान : खृस्टिय आत्मिक मण्डलि सुन्दरवस्ती

15/07/2023

“हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर तथा पिता, करुणामय पिता, र सबै सान्‍त्‍वनाका परमेश्‍वरलाई प्रशंसा होस्‌। उहाँले हामीलाई सबै दुःखमा सान्‍त्‍वना दिनुहुन्‍छ, ताकि हामीले पनि परमेश्‍वरबाट पाएको त्‍यही सान्‍त्‍वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्‍त्‍वना दिन सकौं। किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टमा प्रशस्‍त गरी सहभागी हुन्‍छौ, त्‍यसरी नै ख्रीष्‍टद्वारा सान्‍त्‍वनामा पनि प्रशस्‍त मात्रामा हामी सहभागी हुन्‍छौं।”
‭‭२ कोरिन्थी‬ ‭1‬:‭3‬-‭5‬ ‭

2080/01/6,Weekly Service at Madhupuri Baptist Church Bharatpur 23,And MBYF inter Group Quiz Competition
20/05/2023

2080/01/6,
Weekly Service at Madhupuri Baptist Church
Bharatpur 23,
And MBYF inter Group Quiz Competition

Address

Bharatpur-23, Madhupuri Chitwan
Bharatpur
44200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779811859751

Website

Alerts

Be the first to know and let us send you an email when Madhupuri Baptist Church - MBC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Madhupuri Baptist Church - MBC:

Share